काठमाडौँ, पुस २९ । चर्चित वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै […]
२३ पुस काठमाडौ । काठमाडौमा आज बिहान ६:५० मा ठूलो भुकम्पको धक्का महसुस गरिएको छ। गुगलले देखाएको जानकारी अनुसार उक्त भुकम्पको केन्द्रविन्दु चिनको तिब्बत , सिगात्सेबाट २३ किमि मुनि रहेको छ र भुकम्पको मापन ७.१ रेक्टर स्केल रहेको छ ।भुकम्पको धक्का नेपाल, भारत, अफगानिस्तान, भुटान र चिनमा महसुस गरिएको छ।
काठमाडौं,सरकारी कम्पनी नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय गन्तव्यहरुको उडान गर्ने ४ वटै जहाज ग्राउन्डेड भएको छन।दुई एयरवस-३३० र एयरवस-३२० जहाज ग्राउन्डेड भएको शनिबार निगमका कर्मचारीले बताउनु भएको छ। एयरवस ग्राउन्डेड भएकोमा यात्रुहरूको निर्धारित उडानमा समस्या आएको छ।
कात्तिक ०३, फुङ्लिङ(ताप्लेजुङ) । ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान थालिएको छ । रेडपाण्डा नेटवकको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो ।रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्षणको अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चका […]
काठमाडौं ,यतिबेला बलिउडका कुशल अभिनेता नवाजुद्दिन सिद्दकि नेपालको साँस्कृतिक र पर्टकिय स्थलको घुमघाममा छन।सनिवार नेपाल आएका सिद्दिकिले नेपाल र नेपाली चलचित्रकर्मिको खुलेर प्रशँसा गरेका छन।बर्लिन अन्तरास्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार जित्न सफल भएको चलचित्र शाम्वालाको प्रिमियरको लागि सिद्दिकि पहिलो चोटि नेपाल आएका हुन। साम्बालाको निर्देशक मिनबहादुर भाम सँग काम गर्ने इच्छा रहेको बताएका छन।
नेपालीहरू मानव तस्करमार्फत् ब्रजिलसहितका दक्षिण अमेरिकी देशहरू हुँदै गैरकानुनी बाटोबाट संयुक्त राज्य अमेरिका र क्यानडाजस्ता देश जाने गरेको पाइएको छ।ब्रजिल ट्रान्जिट बनाएर तेस्रो देश जान लागेका १७६ नेपालीहरू साओ पाउलो विमानस्थलमा अलपत्र परेपछि नेपाली नियोगले उनीहरू कसरी पुगे भन्ने विषयमा खोजी सुरु गरेका छन्। अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे,उनीहरू को थिए, भन्नेबारे खोजी जारी […]
१२ काठमाडौँ, नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवकास रोक्न रिट निवेदन दायर गरेको छन। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले उक्त रिटमाथि बिहीबार सुनुवाइ हुने बताएका छन।
बुटवल २३ असार ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको नयाँ सञ्चालक समितिमा पुनः जगत पोखरेलकै नेतृत्वमा पुरानै सञ्चालक सदस्यहरु निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न कम्पनीको प्रथम साधारण सभाले संस्थापक अध्यक्ष पोखरेल नेतृत्वको सञ्चालक समितिमा संस्थापक सदस्यहरु दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपानेलाई नै चार बर्षका लागि निर्वाचित गरेको हो । […]
सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको रिक्त चार पदमा सरकारले पदपूर्ति गर्न नियुक्त गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाण्डेलाई आयोगको सदस्यमा नियुक्त गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना […]
सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । यस्तै पर्यटन मन्त्रालयको प्रस्तावमा बैठकले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा […]
मर्मत सम्भारको अभावमा जीर्ण बनेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनः निर्माण सुरु भएको छ । जापान सरकारले नेपाल सरकारलाई चन्द्र नहरको पुनः निर्माणका लागि रु दुई अर्ब आर्थिक सहयोग गरेपछि मर्मतसम्भार सुरु भएको हो । चन्द्र नहरअन्तर्गत कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा र तिरहुत गाउँपालिकाको बुधेवामा मर्मतसम्भार थालिएको चन्द्र नहर सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष […]
अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनको गृहकार्यलाई तीव्रता दिन मातहतलाई निर्देशन दिएका छन् । लगानी सम्मेलन निर्देशक समितिको बैठकमा मन्त्री पुनले सम्मेलनलाई फलदायी बनाउने तर्फ गृहकार्य गर्न निर्देशन दिएका हुन् । आगामी बैशाख १६ र १७ गते काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन हुदैछ । सम्मेलनको दिन नजिकिदै गर्दा अर्थमन्त्रीले सरोकारवालासँगको छलफल बढाएका हुन् । लगानी सम्मेलन निर्देशक […]