समाचार

वरिष्ठ समाजसेवी उप्रेतीको सहयोगमा शैलुङ्गमा सिसि क्यामेरा जडान

वरिष्ठ समाजसेवी उप्रेतीको सहयोगमा शैलुङ्गमा सिसि क्यामेरा जडान

दाेलखाकाे शैलुङ गाउँपालिका केन्द्र बागखाेर बजारमा सिसि क्यामेरा जडान भएको छ । वरिष्ठ समाजसेवी शोभित उप्रेतीकाे सहयोगमा एस एस फाउन्डेसनले शैलुङ्गको बाघखाेर क्षेत्रमा सिसि क्यामेरा जडान गरेको हो। आफ्नो जन्मस्थान शैलुङ्गका जनताको शान्ति सुरक्षा र जिउधनकाे सुरक्षाको निमित्त सिसि क्यामेराको प्रबन्ध गरिएको फाउन्डेसनले जनाएको छ । सिसि क्यामेराकाे उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष रिमालबाबू श्रेष्ठ, डाक्टर […]

  • ३ हप्ता अगाडि
एसपीको फुलीमा हप्ता असुलीको दाग : आरोपको छानबिन गर्ने टोलि बन्यो

एसपीको फुलीमा हप्ता असुलीको दाग : आरोपको छानबिन गर्ने टोलि बन्यो

नेपाल प्रहरीका १६ जना एसपीहरुको काज सरुवा भएको छ । शुक्रबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले १६ जना एसपीको सरुवा गरेका हुन् । तराईका ६ वटा जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरुलाई फिर्ता बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ । त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ । नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा […]

  • ३ हप्ता अगाडि
युवाको काँधमा दोलखा माओवादी : इन्चार्ज खड्का, संयोजक श्रेष्ठ र सचिवमा केसी

युवाको काँधमा दोलखा माओवादी : इन्चार्ज खड्का, संयोजक श्रेष्ठ र सचिवमा केसी

नेकपा (माओवादी केन्द्र) दोलखाको नेतृत्व परिवर्तन भएको छ । जिल्ला सदरमुकाम चरिकोटमा बसेको जिल्ला पार्टी दोलखाको बैठकबाट नेतृत्व परिवर्तन गरिएको पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बिशाल खड्काले बताए । जिल्ला कमिटीले पार्टी जिल्ला संयोजकमा कमल श्रेष्ठ ‘ज्योति’ र सचिवमा सन्तोष केसी ‘चे’ लाई जिम्मेवारी दिएपछि कुलबहादुर बुढाथोकी ‘रोशन’ संयोजकबाट बिदा भएका छन् । शैलुङ्गका […]

  • ३ हप्ता अगाडि
देशकै गौरव हुने क्रिकेट रंगशालामा इन्जिनियरमाथि खेलोफड्कोको आशंका !

देशकै गौरव हुने क्रिकेट रंगशालामा इन्जिनियरमाथि खेलोफड्कोको आशंका !

२०७८ साउन २३ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण काम हुन नसकेपछि २५ पुसमा नेपाल सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दियो । जतिबेला चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि यो रंगशाला अलपत्र थियो । […]

  • ३ हप्ता अगाडि
नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा : को कहाँ ? हेर्नुहोस् सूची

नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा : को कहाँ ? हेर्नुहोस् सूची

नेपाल प्रहरीका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको हो। हेर्नुहोस् सरुवा सूची-

  • १ महिना अगाडि
५५ नयाँ उपसेनानीले फुली लगाए

५५ नयाँ उपसेनानीले फुली लगाए

नेपाली सेनाका नवनियुक्त ५५ जना उपसेनानीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बुधबार जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवाअन्तर्गत नवनियुक्त उपसेनानीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । स्वास्थ्य समूहमा रिक्त रहेका अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट छनोट भएका प्राड उपसेनानी २ जना र प्राविधिक उपसेनानी (स्वास्थ्य […]

  • १ महिना अगाडि
चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

पाँचथरमा चट्याङ लागेर एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति चट्याङ लागेर पाँचथरको गोपेटार प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार ३५ वर्षीय पाण्डवकुमार माझीको मृत्यु भएको हो । कार्यालयमै चट्याङ लागेर गम्भीर घाइते भएका माझीको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी रहे पनि मोरङको ग्रामथान–४ का […]

  • १ महिना अगाडि
काठमाडौँ उपत्यकामा पानी पर्यो

काठमाडौँ उपत्यकामा पानी पर्यो

देशभरसँगै काठमाडौँ उपत्यकाको मौसम पनि यतिबेला (बुधबार बिहान) बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले काठमाडौँ उपत्यकाको मौसम सामान्यतया बदली छ। उनका अनुसार आज दिउँसोदेखि साँझसम्म काठमाडौँ उपत्यकामा छिटपुटदेखि हल्कासम्म वर्षा हुने सम्भावना छ। मौसमविद्का अनुसार १० मिलिमिटरसम्म मात्र वर्षा हुनुलाई हल्का वर्षा भनिन्छ। यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ […]

  • १ महिना अगाडि
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । शनिबार बिहान १० सदस्यीय सत्ता गठबन्धन कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो । कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । न्यूनतम साझा कार्यक्रममा अहिलेको शिथिलता, वैदेशिक पलायन, उत्पादन र देशका मौजुदा […]

  • १ महिना अगाडि
दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभा दिउँसो सवा १ बजे बस्न लागेको हो । प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्ने, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत […]

  • १ महिना अगाडि
श्रीमती फकाउन नसकेपछि रेशमले लेखे : अरे लाटी, लोग्ने-स्वास्नीका कारण पार्टी डुब्ने भो  !

श्रीमती फकाउन नसकेपछि रेशमले लेखे : अरे लाटी, लोग्ने-स्वास्नीका कारण पार्टी डुब्ने भो !

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको राजनीतिक विवाद फेसबुकमा छताछुल्ल पारेका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रन्जिताबीच विवाद छ । यो विषयमा सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म आएर रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको रेशमले फेसबुकमा लेखेका छन् । ‘म उनलाई (रन्जितालाई) सम्झाउन […]

  • १ महिना अगाडि
देशभरका प्रहरीलाई गृहमन्त्रीको निर्देशन: अपराधीलाई कारबाही गर्न मेरो आदेश कुर्नु पर्दैन

देशभरका प्रहरीलाई गृहमन्त्रीको निर्देशन: अपराधीलाई कारबाही गर्न मेरो आदेश कुर्नु पर्दैन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम अर्थात् अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो देश कुरेर नबस्न देशभरका प्रहरीलाई निर्देशन दिएका छन्। गृहमन्त्री लामिछानेले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई उक्त अपिल गरेका हुन्। ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली […]

  • १ महिना अगाडि