हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट

शून्य समयः विकास निर्माणमा देखिएको बेथितीको अन्त्य गर्न सरकारको ध्यानाकर्षण

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १४:५२
शून्य समयः विकास निर्माणमा देखिएको बेथितीको अन्त्य गर्न सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको काममा भइरहेको ढिलाइप्रति सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ । राजधानीभित्रैको ललितपुरमा पूर्वाधार विकासमा भइरहेको लापर्बाहीबारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउँदै सांसद डा तोसिमा कार्कीले स्थानीयवासी धुलो र हिलोमा बस्नुपरेकामा गुनासो गर्नुभयो । सांसद दीपक खड्का र दिलेन्द्रप्रसाद बडूले खाना पकाउने ग्यासको जलनका कारण घाइते हुनुभएका नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । यस्तै, सांसद देवप्रसाद तिमिल्सिनाले पनि सांसद भण्डारीको स्वास्थ्यलाभको कामना र उहाँको माता हरिकला भण्डारीको निधनप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले रौतहटका विभिन्न पुल निर्माणमा भइरहेको ढिलाइप्रति गुनासो गर्दै सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । सांसद धनराज गुरुङले मुलुकभित्र देखिएको आर्थिक सङ्कट समाधानमा केन्द्रित हुनुपर्ने र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नारायणप्रकाश साउदले शून्य समयमा सांसदले उठाउनुभएको समस्याको सुनुवाइ नभएको र सम्बन्धित मन्त्रीले जवाफ नदिएको भन्दै सदनको ध्यानाकर्षण गराउनुभयो । सांसद नारायणी शर्माले दाङमा निर्माणाधीन हुलाकी राजमार्ग निर्माणमा देखिएको समस्या समाधान गर्न तथा निर्माणको कामलाई गति दिन आग्रह गर्नुभयो । सांसद प्रकाश ज्वालाले सरकारले लामा लामा लाइन हटाउने योजना अगाडि सारेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको, सुशासन, जवाफदेहिता तथा सिंहदरबार प्रवेशमा सहजता नभएको भन्दै सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रकाशमान सिंहले करोडौँ मूल्य बराबरको पूराना सवारी साधन विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा अलपत्र रहेको भन्दै त्यसको व्यवस्थापनमा जोड दिन आग्रह गर्नुभयो । सांसद डा प्रकाशशरण महतले टोखा छहरे सडकखण्ड निर्माणमा देखिएको व्यवधान तथा ककनी रानीपौवा सडकखण्ड निर्माणमा निर्माण व्यवसायीले लापर्बाही गरेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रतिमा गौतमले काठमाडौँ उपत्यकाभित्रको खानेपानी समस्या समाधान गर्न र मेलम्चीको पानी प्रभावकारीरुपमा वितरण गर्न माग गर्नुभयो । यस्तै, सांसद प्रदिप पौडेलले पनि काठमाडौँ उपत्यकाभित्रको खानेपानी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । सांसद प्रदीप यादवले सरकारी वेभसाइट घण्टाँै अवरुद्ध हुँदा सेवाग्राहीले समस्या व्योहोर्नुपरेको भन्दै किन यस्तो भएको हो भनेर प्रश्न गर्नुभयो । शून्य समयमा सांसद वासुदेव घिमिरे, विनिता कठायतलगायतले समसामयिक राजनीतिक तथा विकास निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १४:५२
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घट्यो
नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घट्यो
अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै
अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै
रिक्त प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन तीन दल सहमत
रिक्त प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन तीन दल सहमत
रुसी सेनामा कार्यरत अर्का नेपालीको निधन, युक्रेनमा चार जना बन्दी
रुसी सेनामा कार्यरत अर्का नेपालीको निधन, युक्रेनमा चार जना बन्दी
उत्साहजनक रूपमा स्थानीय तहहरुमा उपनिर्वाचनकालागि उम्मेदवारी दर्ता
उत्साहजनक रूपमा स्थानीय तहहरुमा उपनिर्वाचनकालागि उम्मेदवारी दर्ता
पूर्वीनाकामा थपिँदै ‘सिसी क्यामेरा’
पूर्वीनाकामा थपिँदै ‘सिसी क्यामेरा’
पर्वतमा हलगोरु पाल्ने प्रचलन हराउँदै
पर्वतमा हलगोरु पाल्ने प्रचलन हराउँदै
थप चार विद्युतीय शवदाह गृह निर्माण गरिने
थप चार विद्युतीय शवदाह गृह निर्माण गरिने
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: