प्रदेश १

एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो

एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो

काठमाडौं,नेकपा (एमाले) ले आज बसेको सचिवालय बैठकबाट पार्टीभित्र ठूला निर्णयहरू गर्दै तीन नेतामाथि कारबाही गरेको छ। पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाटै निस्काशित गरिएको छ र डा. बिन्दा पाण्डे र उषाकिरण तिमल्सेना दुवैलाई ६ महिनाका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको छ।पार्टीको हित विपरीत अभिव्यक्ति दिएको भन्दै तीनैजनालाई स्पष्टीकरण मागिएको थियो। तर, उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो नभएको […]

  • १ महिना अगाडि
सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी

काठमाडौं 32 सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाँ.पा 5 स्थिति थामे गाउँभन्दा माथि बाट भिषण बाढी आएको छ।हिमताल फुटेर बाढी आएको आशँका गरिएको छ र बाँकि मानविय क्षतिको विवरण आएको छैन,भनेर सोलु जिल्लाको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनु भएको छ।

  • ६ महिना अगाडि
प्रहरी कार्यालय सहयोगीकी श्रीमतीको उपचारका लागि डिआईजीद्वारा एक लाख हस्तान्तरण

प्रहरी कार्यालय सहयोगीकी श्रीमतीको उपचारका लागि डिआईजीद्वारा एक लाख हस्तान्तरण

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुबेर खापुङले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी कार्यालय सहयोगी राजाराम साफीको श्रीमतीको उपचारको लागि एक लाख एक हजार एक सय दश रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । साफिको श्रीमती ४१ बर्षीया उर्मिला कुमारी रजतको दुबै मृगौला फेल भएको हुँदा निजको उपचारमा सहयोग गर्नका लागि कोशी प्रदेश पुर्व प्रहरी […]

  • १ year अगाडि
कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुबेर खापुङद्वारा पदभार ग्रहण

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुबेर खापुङद्वारा पदभार ग्रहण

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गरेका छन्। नेपाल सरकार गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई हाजिर भएका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले आज कार्यभार […]

  • १ year अगाडि
लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि …

लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि …

झापा। उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उहाँले ज्यान जोगाउनुभयो । पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो । मधुमेहको बिरामी उहाँ हरेक बिहान पाँच बज्नु […]

  • १ year अगाडि
एमाले उपाध्यक्षको प्रश्न : कोशी प्रदेशको नाम एमालेले राखेको हो र ?

एमाले उपाध्यक्षको प्रश्न : कोशी प्रदेशको नाम एमालेले राखेको हो र ?

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाएका छन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले विधि र प्रक्रियासम्मत ढंगले आफैंले प्रदेशको नाम कोशी राख्ने र पछि एमालेलाई आरोपित गरेर मारकाटमा उत्रन नमिल्ने बताए। आइतबार झापाको बिर्तामोडमा स्थानीय सञ्चारकर्मीमाझ उनले विधि र प्रक्रियालाई मिचेर मारकाटमा उत्रने कुनै पनि खालको गतिविधिविरुद्ध एमाले […]

  • १ year अगाडि
मेचीनगरमा तीन दिवसीय नाट्य उत्सव सुरु

मेचीनगरमा तीन दिवसीय नाट्य उत्सव सुरु

झापा । यहाँको परिवर्तन थिएटरमा आज ‘प्रथम मेचीनगरस्तरीय स्कुल नाट्य उत्सव’ सुरु भएको छ । यही फागुन १६ गतेसम्म सञ्चालन हुने उत्सवमा मेचीनगर नगरपालिकाका–१० माध्यमिकस्तरीय विद्यालयले नाटक मञ्चन गर्नेछन् । विगत १० वर्षदेखि झापामा नाट्य कलाको प्रवद्र्धन गरिरहेको परिवर्तन थिएटरले विद्यालयमा नाट्य विधालाई व्यावहारिकरुपमा चिनाउन उत्सवको आयोजना गरिएको थिएटरकी अध्यक्ष कविता नेपालले बताउनुभयो । हरेक […]

  • २ years अगाडि
प्रदेश  १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

प्रदेश १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

काठमाडौं । प्रदेश नं १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ । राष्ट्रिपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिबार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार राप्रपा सङ्घीय सरकार र केही प्रदेश सरकारबाट बाहिरिएको छ । प्रदेश नं १ […]

  • २ years अगाडि
अवैध आयातले व्यवसाय धराशायी भएको गुनासो

अवैध आयातले व्यवसाय धराशायी भएको गुनासो

काठमाडौँ । भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशायी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् । सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्न पुगेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताउनुभयो । सरकारी निकायले नाकामा कडाइ नगर्दा दैनिकरुपमा तस्करी भइरहेकाले स्थानीय उत्पादन र […]

  • २ years अगाडि
विद्युत् प्रयोग बढाएर अर्थतन्त्रमा सुधार गर्न सकिने

विद्युत् प्रयोग बढाएर अर्थतन्त्रमा सुधार गर्न सकिने

काठमाडौँ ।  प्रदेश नं १ का खानेपानी, सिँचाइ, तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले मुलुकको अर्थतन्त्र सुधारका लागि विद्युत् अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभएको छ । खाना पकाउनदेखि सवारीसाधनमा समेत विद्युत् प्रयोग बढाउनसके अर्थतन्त्रमा गुणात्मक सुधार आउन सक्नेdf उहाँले जोडभयो । प्रेस चौतारी नेपाल ताप्लेजुङ शाखाले सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री मेन्याङ्बोले विद्युतीय उपकरणको प्रयोग […]

  • २ years अगाडि
समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिने

समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिने

काठमाडौँ । प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरमा रेडपाण्डा संरक्षण अभियान सुरु गरिने भएको छ । भोजपुरमा रहेका स्थानीय तहमध्ये दुई स्थानीय तहका एक एक वडामा यो कार्यक्रम सुरु हुन लागेको हो । कार्यक्रमलाई प्रभावकारी बनाउने गरी यो अभियान सुरु गर्न लागिएको हो । रेडपाण्डा नेटवर्कको सहयोगमा सामूहिक अभियान भोजपुरले लोपोन्मुख अवस्थामा जिल्लाको पश्चिममा रहेको […]

  • २ years अगाडि