काठमाडौं,जंगली हात्ती मकुनाको गोली लागेर मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि नै जाइलागेपछि मकुनालाई गोली प्रहार गरिएको थियो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार बुधबार दिउँसो हात्ती स्विप गस्ती टोलीले स्विपिङ गर्दै जाँदा कुमरोज मध्यवर्ती सामुदायिक […]
नेपालीहरू मानव तस्करमार्फत् ब्रजिलसहितका दक्षिण अमेरिकी देशहरू हुँदै गैरकानुनी बाटोबाट संयुक्त राज्य अमेरिका र क्यानडाजस्ता देश जाने गरेको पाइएको छ।ब्रजिल ट्रान्जिट बनाएर तेस्रो देश जान लागेका १७६ नेपालीहरू साओ पाउलो विमानस्थलमा अलपत्र परेपछि नेपाली नियोगले उनीहरू कसरी पुगे भन्ने विषयमा खोजी सुरु गरेका छन्। अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे,उनीहरू को थिए, भन्नेबारे खोजी जारी […]
क्यान ले आयोजना गरेको आयरल्याण्ड ए बीचको टी-२० सिरिज आजदेखि सुरु हुँदै छ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि सुरु हुने छ । यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, […]