लुम्बिनी प्रदेश

आज जितगढी किल्ला बुटवल उपमहानगरलाई हस्तान्तरण हुँदै

आज जितगढी किल्ला बुटवल उपमहानगरलाई हस्तान्तरण हुँदै

लुम्बिनी। राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि आज बुटवल आउँदै हुनुहुन्छ । राष्ट्रपतिको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । बुटवल उपमहानगरपालिका–१ मा स्थित जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेना, गरुड दल गणले […]

  • ४ महिना अगाडि
बर्दियाबाट दाङ आउँदै गरेको बस दुर्घटना, २० भन्दा बढी यात्रु घाइते

बर्दियाबाट दाङ आउँदै गरेको बस दुर्घटना, २० भन्दा बढी यात्रु घाइते

दाङ- दाङमा बस दुर्घटना हुँदा २० जना भन्दा बढी यात्रु घाइते भएका छन् । बर्दियाबाट चखौरा अवलोकन भ्रमणमा जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१३ भञ्ज्याङ् नजिक ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइतेहरु खतरामुक्त रहेको र उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पोख्रेलले […]

  • ४ महिना अगाडि
रवि बुटवलतर्फ सोझिए

रवि बुटवलतर्फ सोझिए

नारायणगढ बुटवल सडक निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको दबाबमूलक पैदल यात्रा बुधवार बिहान बर्दघाटको त्रिवेणी चोकबाट सुरु भई बुटवलतर्फ लागेको छ । सभापति रवि लामिछाने र पार्टीका केन्द्रीय सदस्यसहित कार्यकर्ताको टोली उक्त पैदल यात्रामा सहभागी रहेका छन् । मङ्गलवार साँझ दाउन्नेमा बसेको टोली आज बिहान पैदल यात्रा सुरु गरी बर्दघाट भुमही र सुनवल हुँदै बुटवलतर्फ […]

  • ४ महिना अगाडि
भूकम्प प्रभावित क्षेत्रका पत्रकारलाई सन्चारमन्त्रीद्वारा सहयोग हस्तान्तरण

भूकम्प प्रभावित क्षेत्रका पत्रकारलाई सन्चारमन्त्रीद्वारा सहयोग हस्तान्तरण

भूकम्प प्रभावित क्षेत्रका पत्रकारलाई सन्चारमन्त्रीद्वारा सहयोग हस्तान्तरण रुकुम, सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुमपश्चिमका पत्रकारलाई सहयोग हस्तान्तरण गरेकी छ्न । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमका अध्यक्ष लक्ष्मण केसीलाई सहयोग हस्तान्तरण गरेकी हुन । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, उपाध्यक्ष […]

  • ५ महिना अगाडि
नेतृत्वले देशको आवश्यकता बुझ्न जरुरी: नेता भण्डारी

नेतृत्वले देशको आवश्यकता बुझ्न जरुरी: नेता भण्डारी

गुल्मी  नेपाली काँग्रेसका नेता  चन्द्र भण्डारीले नेपालमा समय अनुसार काम गर्न नसकिएको बताएका छ्न । तम्घासमा भएको नेपाली काँग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको बन्द सत्र सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेता भण्डारीले हरेक नेतृत्वले देशको आवश्यकता के हो बुझ्न जरुरी रहेको बताए । देशमा रिफर्म, पफर्म र ट्रान्सफर्मको अत्यन्तै आवश्यक रहेको भन्दै वर्तमान हरेक […]

  • ५ महिना अगाडि
नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका  नवनियुक्त मन्त्रीहरूले  शपथ ग्रहण गरेका छन् । नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्र केश गुप्ताले शपथ ग्रहण गरेका हुन् । गुप्ता यसअघि  सामाजिक विकास मन्त्री थिए भने  अहिर कृषि मन्त्रीको जिम्मेवारीमा थिए । त्यस्तै  खनाललाई  सोमबार मात्रै मन्त्रीको जिम्मेवारी दिइएको […]

  • ११ महिना अगाडि
लुम्बिनीमा बुद्धजयन्तीको तयारी

लुम्बिनीमा बुद्धजयन्तीको तयारी

रुपन्देही, १० वैशाख (रासस) : बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७र्औं बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मुल व्यवस्थान समिति र विभिन्न उपसमिति गठन गरिसकेको छ । बुद्धजयन्तीको तयारीका लागि विकास कोषका […]

  • १ year अगाडि
सरुवा रोग अस्पताल शिलान्यास

सरुवा रोग अस्पताल शिलान्यास

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा बन्न लागेको प्रदेशस्तरीय सरुवा रोग अस्पतालको आज शिलान्यास गर्नुभएको छ । अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले प्रदेशका सबै नागरिकलाई स्वास्थ्य सेवाको प्रत्याभूति दिने गरी प्रदेशमा सरुवा रोग अस्पताल निर्माण हुन लागेको बताउनुभयो । मन्त्री पन्थीले निर्माणाधीन अस्पताल प्रदेशवासीका लागि गौरवको योजना रहेको बताउँदै यसलाई देशकै महत्वपूर्ण अस्पतालका […]

  • १ year अगाडि
लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय विज्ञ समितिमा छलफल

लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय विज्ञ समितिमा छलफल

बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, सांस्कृतिक सम्पदाको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल भएको छ । तीन दिनसम्म लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको छलफलबाट विज्ञले पुरातात्विक संरचनाको संरक्षण र दिगो विकास र पर्यटनमा स्थानीयलाई जोडेर अगाडि बढाउनका ४२ बुँदे सुझाव दिएका छन् । छलफलपछि प्रस्तुत सुझाव संस्कृति पर्यटन तथा नागरिक उड्डयन […]

  • १ year अगाडि
मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रिय भेला लुम्बिनीमा

मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रिय भेला लुम्बिनीमा

काठमाडौं । जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला विश्व शान्ती तपोबन भूमी लुम्बिनीमा हुने भएको छ । उक्त भेला आगामी चैत्र २३ गते हुने भएको र सोको तयारी समेत थालिएको एकेडेमीले जनाएको छ । भेला एकेडेमीका संरक्षक एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यता हुने एकेडेमीकी उपमहासचिव सूवर्ण श्रेष्ठले […]

  • १ year अगाडि
शिक्षकले स्थानीय भाषा नजान्दा सिकाइमा समस्या

शिक्षकले स्थानीय भाषा नजान्दा सिकाइमा समस्या

भैरहवा । मर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पाए । स्थानीय भाषाको ‘डेहरी’ नै भकारी हो भन्ने जान्न उनलाई लामो समय लाग्यो । हरिजनले नेपाली भाषा बुझ्न समस्या भए जस्तै विद्यालयका शिक्षक सोमबहादुर गुरुङलाई पढाउने क्रममा कैयन विषय विद्यार्थीलाई बुझाउन सकस हुन्छ । भोजपुरी […]

  • १ year अगाडि
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

बाँके । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहार रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लोहारले ती बालिकालाई सोही ठाउँस्थित आँपको बगैंचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले […]

  • १ year अगाडि