सुदूरपश्चिम प्रदेश

कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो

कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही- ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको […]

  • २ महिना अगाडि
सुजनको शोकमा यसरी डुब्यो दैलेख

सुजनको शोकमा यसरी डुब्यो दैलेख

गत शुक्रबार बालकुमारी घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका दैलेखका सुजन राउतको अन्त्येष्टि गरिएको छ। काठमाडौंदेखि शव नेपाली सेनाको स्काई ट्रकमार्फत सुर्खेत विमानस्थलमा पुर्याइएको थियो। त्यसपछि हेलिकप्टमा राखेर गृह जिल्ला ल्याइएको हो। ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते बनेका सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट […]

  • ४ महिना अगाडि
पुस अन्तिम साता प्रथम राष्ट्रिय महाधिवेशन गर्दै नागरिक उन्मुक्ति पार्टी

पुस अन्तिम साता प्रथम राष्ट्रिय महाधिवेशन गर्दै नागरिक उन्मुक्ति पार्टी

नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन यही पुस अन्तिम साता हुँदैछ। पार्टीको आधारभूमि कैलालीको टिकापुरमा हुने महाधिवेशनकालागि नागरिक उन्मुक्तिले तयारी तीब्र पारेको छ। महाधिवेशनकालागि देशभरिबाट प्रतिनिधिहरु चयन हुने क्रम रहेको र अतिथिहरुका लागि निमन्त्रणा दिने क्रम चलिरहेको सो पार्टीका संरक्षक रेशमलाल चौधरीले बताए। उनका अनुसार महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरु सहभागी हुनेछन्। तर सर्वसम्मतरुपमा […]

  • ४ महिना अगाडि
बाजुराको कोल्टीमा भुकम्प गयो

बाजुराको कोल्टीमा भुकम्प गयो

बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ६ बजेर ५२ मिनेटमा ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो। बाजुरामा गत वर्षको माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले बाजुरामा मानवीयसँगै ठूलो भौतिक क्षति […]

  • ४ महिना अगाडि
सुदूरपश्चिम प्रदेश ः विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

सुदूरपश्चिम प्रदेश ः विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न गरेको छ । बाजुरा जिल्लाबाट पाठ्यपुस्तक वितरण सुरुआत गरिएको केन्द्रका प्रादेशिक कार्यालय प्रमुख धुव्रराज पन्तले बताउनुभयो । “बाजुरासँगै बझाङ, दार्चुला, अछाम, डोटी, बैतडी, डडेल्धुरा जिल्लामा पाठ्यपुस्तक […]

  • १ year अगाडि
खप्तड ‘हेली टुर’ सञ्चालन

खप्तड ‘हेली टुर’ सञ्चालन

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीयस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । समिट एयरसँगको सहकार्यमा हेली टुर प्याकेज सञ्चालन गर्न लागिएको हो । समिट एयरले आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले खप्तडको प्रवेशद्वार झिग्रानाबाट खप्तड जान आउन र दुई दिनको प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ । डोटीको पूर्वचौकी गाउँपालिकामा पर्ने रहेको ‘खप्तड होमस्टे’ को […]

  • १ year अगाडि
‘अझै प्रचलनमै छ छुवाछूत’

‘अझै प्रचलनमै छ छुवाछूत’

शुक्लाफाँटा नगरपालिका–५ की वैशाखी सार्कीको उमेर ६० वर्ष ढल्किनै लागेको छ । सानैदेखि उहाँले दलित समुदायमाथि हुने थिचोमिचो भोग्दै र देख्दै आउनुभएको छ । दलितले छोएमा अझै पनि कथित उपल्लो जातका व्यक्तिले छोइछिटो हाल्ने चलन हटन नसकेकामा उहाँ चिन्तित हुनुहुन्छ । “दलित समुदायको व्यक्ति भएकै कारण समाजमा अपमान सहेर बस्न बाध्य छौँ”, उहाँले भन्नुभयो, “अनपढ […]

  • १ year अगाडि
सुदूरपश्चिममा सवारी दुर्घटनाः तीन वर्षमा पाँच सय बढीको मृत्यु

सुदूरपश्चिममा सवारी दुर्घटनाः तीन वर्षमा पाँच सय बढीको मृत्यु

सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ । यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका नौवटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन । गत तीन वर्षयता यहाँ एक हजार दुई सय ४६ सवारी दुर्घटना भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले […]

  • १ year अगाडि
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण

सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा छ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । यो तथ्याङ्कमा केही दिन अघिका कोरोना सङ्क्रमितको सङ्ख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ […]

  • १ year अगाडि
आर्मीका विधानको जोडीलाई ब्याडमिन्टनको उपाधि

आर्मीका विधानको जोडीलाई ब्याडमिन्टनको उपाधि

महेन्द्रनगर । धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्गथेनको जोडीले जितेको छ । धनगढीस्थित प्रहरी बहुउद्देशीय हलमा सम्पन्न फाइनल खेलमा बुटवलको लाफा समूहका विवेक न्यौपाने र मनोज भौदारको जोडीलाई पराजित गर्दै आर्मीको टिमले रु एक लाख २१ हजार नगद, ट्रफीसहित उपाधि जितेको हो […]

  • १ year अगाडि
न्यायिक समिति : विवाद मेलमिलापको माध्यम

न्यायिक समिति : विवाद मेलमिलापको माध्यम

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिमा आउने विवाद मेलमिलापको माध्यमबाट समाधान गरिएका छन् । चालु आर्थिक वर्षमा १६ मुद्दा मेलमिलापका माध्यमबाट समाधान गरिएको छ । चालु आवमा दर्ता भएका १६ र गत वर्षको जिम्मेवारी सरी आएका तीन गरी १९ विवाद न्यायिक समितिमा आएकामा ती मध्ये १६ विवाद समाधान गरिएका छन् । तीन विवादको छिनोफानो हुन […]

  • १ year अगाडि
डडेल्धुरामा चितुवाको हड्डीसहित दुई जना पक्राउ

डडेल्धुरामा चितुवाको हड्डीसहित दुई जना पक्राउ

डडेल्धुरा । डडेल्धुरामा चितुवाको हड्डीसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका–१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका–७ बस्ने २७ वर्षीय बीर बहादुर वली रहेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान […]

  • १ year अगाडि