क्यान ले आयोजना गरेको आयरल्याण्ड ए बीचको टी-२० सिरिज आजदेखि सुरु हुँदै छ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि सुरु हुने छ । यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, […]
सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरू अक्षय कुमार, एआर रहमान, सोनु निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए। उद्घाटन समारोहपछि संस्करणको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ। चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई छ विकेटले पराजित गरेको छ। एक सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले […]
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले खेल जीवनबाट सन्न्यास घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेकी हुन्। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–९ बाँकेगाउँकी थापाले झण्डै १७ वर्ष क्रिकेट खेलेकी थिइन्। थापाका प्रशिक्षक दीपेन्द्रप्रताप सिंहले उनले महिला क्रिकेटको माध्यमबाट नेपाललाई चिनाएको बताए। ‘नेरीले क्रिकेटमा अझै राम्रो गर्नसक्ने सम्भावना थियो’, उनले भने। […]
एट्लेटिको मड्रिडमाथि शानदार जीत हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा ३–० को जीत हासिल गर्दै बार्सिलोनाले यो सिजन एट्लेटिकोलाई पहिलोपटक घरेलु मैदानमा हारको स्वाद चखाएको हो । खेलको ३८ औँ मिनेटमा जोआओ फेलिक्सले बार्सिलोनालाई अग्रता दिलाएका थिए । लिगमा यो सिजन उनको यो छैटौँ गोल थियो । […]
लिभरपुलमाथि रोमाञ्चक जीत हासिल गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सात गोलको थ्रिलरमा युनाइटेड ४–३ गोलले विजयी बन्यो । खेलको १० औँ मिनेटमा स्कट म्याकटोमिनीले युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै लिभरपुलले खेलमा अग्रता लियो । एलेक्सिस म्याक एलिस्टर र […]
युवा तथा खेलकुद मन्त्रालयले नेपाली राष्ट्रिय फुटबल टिमको साथमा मलेसिया भ्रमणमा गएका एन्फाका पदाधिकारीलाई कारबाही गर्न निर्देशन दिएको छ । बुधबार मलेसिया गएको नेपाली टिमको साथमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर गएका थिए । टिमसँगै जानेमा एन्फा उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्री, सीईओ इन्द्रमान तुलाधर, जिल्ला सदस्यहरू भरत घिमिरे , बुद्धिबहादुर […]
नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो । पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० […]
नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित […]
त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेलमा हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। यसअघि शनिबारे हङकङसँगको मैत्रिपूर्ण […]
दोलखामा सम्पन्न बागमती प्रदेशस्तरीय अन्तरपालिका सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिकाले कब्जा गरेको छ । सदरमुकाम चरिकोटस्थित टुँडिखेल मैदानमा आज भएको फाइनल खेलमा दोलखाको जिरी नगरपालिकालाई पराजित गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले उपाधी आफ्नो पोल्टामा पारेको हो । उपाधी पाएसँगै मेलम्चीले २ लाख ५१ हजार नगद शिल्ड मेडल र प्रमाणपत्र पाएको छ भने […]
नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक छ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन् । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले फाइनलमा […]
नामिबिया र नेदरल्याण्ड्स सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। बुधबार भएको सिरिजको दोस्रो खेलमा नेपाल नेदरलयाण्ड्ससँग २रनले पराजित भएको हो। सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। डच टोलीले दिएको १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ […]