विचार

सुन खोज्ने आयोग नै हराएको हो ?

सुन खोज्ने आयोग नै हराएको हो ?

एमालेको मागबमोजिम गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० गुमनाम छ । किलोका किलो सुन अबैध ओसारपसार भएको सूचनालगत्तै प्रमुख विपक्षी दललगायतले संसद अवरुद्ध गरी दबाबमा गठन भएको आयोग किन बेखवर भयो ? के गर्दैछ ? अध्यक्ष डिल्लीराज आचार्यले प्रश्नै प्रश्नका बीच केही दिनअघि प्रगति विवरण सार्वजनिक गरेका छन् । सुन तस्करी प्रकरणमा […]

  • ५ महिना अगाडि
करिब २ लाख नगदसहित १४ जना जुवाडे पक्राउ

करिब २ लाख नगदसहित १४ जना जुवाडे पक्राउ

ललितपुर । जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपैयाँ र […]

  • १ year अगाडि
किन सुस्तायो भाइरल तनहुँसुर ?

किन सुस्तायो भाइरल तनहुँसुर ?

दमौली, १६ फागुन (रासस) : प्लेनबाट देखाइदेऊ तनहुँसुर मोटरैमा घुमाइदेऊ बन्दीपुर ए कसम लाम माया छपक्कै तनहुँका वरिष्ठ गायक प्रेमराजा महत र अञ्जु पन्तले गाएको यो गीतको टुक्का राखेर तनहुँसुरको भिडिओ बनाउने युवायुवतीको सङ्ख्या ह्वात्तै बढ्यो । बीचमा चौतारा राखेर सडक कालोपत्र गरिएको दृश्यसँगै यो गीतको टुक्काले तनहुँसुर पुग्ने युवायुवतीको भीड बढ्यो । दैनिक सयाँैको […]

  • १ year अगाडि
आलेख : चमेराको जीवनचक्र सङ्कटमा

आलेख : चमेराको जीवनचक्र सङ्कटमा

काठमाडौँ ।  ११ फागुन (रासस) : जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा परेको छ । यो उड्नसक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टोे तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको देखिने चमेरो प्रजाति विस्तारै हराउँदै गएको छ । पृथ्वीको खाद्यचक्र, पारिस्थितिकीय प्रणाली र वातावरण सन्तुलनका लागि निकै महत्वपूर्ण मानिने स्तनधारी प्राणीमध्येका […]

  • १ year अगाडि