राजनीति

बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक

बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक

काठमाडौं, बागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट ल्याइएको तीन वटा विधेयक आज दर्ता गरीएको सचिवालयले जनाएको छ ।दर्ता गरिएको ती संशोधन गर्नुपर्ने विधेयकहरु क्रमशः प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताएका छन […]

  • २ हप्ता अगाडि
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु

२३ पुस काठमाडौ । काठमाडौमा आज बिहान ६:५० मा ठूलो भुकम्पको धक्का महसुस गरिएको छ। गुगलले देखाएको जानकारी अनुसार उक्त भुकम्पको केन्द्रविन्दु चिनको तिब्बत , सिगात्सेबाट २३ किमि मुनि रहेको छ र भुकम्पको मापन ७.१ रेक्टर स्केल रहेको छ ।भुकम्पको धक्का नेपाल, भारत, अफगानिस्तान, भुटान र चिनमा महसुस गरिएको छ।

  • १ महिना अगाडि
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने

माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने

२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आर्थिक पारदर्शिता अन्तर्गत केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना पार्टीमा प्रस्तुत गरेका छन ।तीनै तहमा सरकारमा सहभागी भएका, संघीय सांसद तथा प्रदेश सभाका सदस्य रहेका उच्च तहको राजनीतिक नियुक्तिको जिम्मेवारीमा रहेका र जिम्मेवारी पाएकाहरुले नेताहरुले […]

  • १ महिना अगाडि
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो

एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो

काठमाडौं,नेकपा (एमाले) ले आज बसेको सचिवालय बैठकबाट पार्टीभित्र ठूला निर्णयहरू गर्दै तीन नेतामाथि कारबाही गरेको छ। पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाटै निस्काशित गरिएको छ र डा. बिन्दा पाण्डे र उषाकिरण तिमल्सेना दुवैलाई ६ महिनाका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको छ।पार्टीको हित विपरीत अभिव्यक्ति दिएको भन्दै तीनैजनालाई स्पष्टीकरण मागिएको थियो। तर, उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो नभएको […]

  • १ महिना अगाडि
उत्साहजनक रूपमा स्थानीय तहहरुमा उपनिर्वाचनकालागि उम्मेदवारी दर्ता

उत्साहजनक रूपमा स्थानीय तहहरुमा उपनिर्वाचनकालागि उम्मेदवारी दर्ता

काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका तथा उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको छन।

  • ३ महिना अगाडि
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको लगभग जित पक्का

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको लगभग जित पक्का

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्का जस्तै भएको छ ।डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने लगभग पक्का भएको हो । सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलो अन्तरले अगाडि रहेका छन।उनले तल्लो र माथिल्लो सदनमा आफ्नो जित सुन्दर हुने […]

  • ३ महिना अगाडि
नेकपा माओवादी केन्द्रद्वारा आयोजित आक्रमक खबरदारी सभा

नेकपा माओवादी केन्द्रद्वारा आयोजित आक्रमक खबरदारी सभा

काठमाडौ, सरकारका गलत कार्यहरुका विरुद्धमा नेकपा माओवादी केन्द्रद्वारा खबरदारी एवं सचेत गराउनका लागि विशाल जनसहभागितासहितको र्‍याली आयोजना गरेको छ।सभामा अध्यक्ष प्रचण्ड लगायत नेताहरुले सम्बोधन गरेका छन। प्रचण्डले अगाडि भने, ‘हामी अलिअलि बिग्रिन थालेका थियौं, जनताबाट कट्न थालेका थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’ आफू नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र […]

  • ३ महिना अगाडि
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालबाट निन्दा व्यक्त

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालबाट निन्दा व्यक्त

२९ असोज,काठमाडौं। नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँचबुझ गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ।

  • ४ महिना अगाडि
इजरायली सेनाद्वारा अलजजिराको कार्यलयमा छापा

इजरायली सेनाद्वारा अलजजिराको कार्यलयमा छापा

६ असोज, काठमाडौं । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ । हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए । सैनिकहरुले अल जजिराका वेष्टब्याङ्क ब्यूरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश दिइएको अल जरिजाले बताएको छ ।

  • ५ महिना अगाडि
ओटावामा नेपाल-क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै

ओटावामा नेपाल-क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै

काठमाडौँ, नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो। ओटावास्थित नेपाली राजदूतावासका अनुसार आजै परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीहरूसँगको बैठक तथा संविधान […]

  • ५ महिना अगाडि
अशोकराज सिग्देल प्रधान सेनापतिमा  नियुक्त

अशोकराज सिग्देल प्रधान सेनापतिमा नियुक्त

१२ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त गरेका छन् । २४ भदौदेखि लागू हुने गरी उनलाई प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिइएको छ ।

  • ५ महिना अगाडि
परराष्ट्रमन्त्री आरजु देउवा राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता

परराष्ट्रमन्त्री आरजु देउवा राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले सोमबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी छन।उनले भनेकी छन्, नयाँ दिल्लीमा एस जयशंकरसँगको भेट फलदायी रह्यो । हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ। भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ थप प्रगाढ बनाउने विश्वास लिएको बताईएको छ।

  • ६ महिना अगाडि