समाज

अवकाशमा जाँदै एआईजी चौधरी र भण्डारी

अवकाशमा जाँदै एआईजी चौधरी र भण्डारी

नेपाल प्रहरीका दुई एआईजी मीरा चौधरी र सन्दीप भण्डारी उमेरहदका कारण अवकाशमा जाने भएका छन्। फागुन ५, २०५२ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका दुवै जना एकैसाथ अवकाश हुन लागेका हुन्। चौधरी र भण्डारी आगामी वैशाख ५ गते र ७ गते अवकाशमा जानेछन्। नेपाल प्रहरीमा एआईजीको पदावधि ५ वर्ष रहेको छ भने उमेर ५६ वर्ष […]

  • २ महिना अगाडि
ठगि र किर्तेमा जेल बस्नेसँग आईजीपीको पारिवारिक डिनर : बाहिर कान्छी राख्न छुट ?

ठगि र किर्तेमा जेल बस्नेसँग आईजीपीको पारिवारिक डिनर : बाहिर कान्छी राख्न छुट ?

आईजीपी बसन्त कुँवरका नियमित पाहुना हुन् किर्ते आरोपमा पक्राउ खेपेका पत्रकार मदनबाबु भण्डारी। गुल्मी इस्मा गाउँपालिका स्थायी घर भएका भण्डारीले सुरक्षा न्युज डट कम सञ्चालन गर्दै आएका छन् । सरकारी कागजात किर्ते गरेको आरोपमा भण्डारी पक्राउ परेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौँका तत्कालिन प्रमुख एसएसपी दानबहादुर कार्कीको निर्देशनमा प्रहरीले सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक रहेका […]

  • २ महिना अगाडि
शिवरात्री मनाउन समिति बन्यो : सुदन संयोजक, गगन र बालेन सदस्य

शिवरात्री मनाउन समिति बन्यो : सुदन संयोजक, गगन र बालेन सदस्य

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि पर्व मनाउन पर्यटनमन्त्री सुदन किराँतीको अध्यक्षतामा ४१ सदस्यीय मूल समिति गठन भएको छ । विगतमा दुई सयभन्दा धेरै सदस्य रहने गरी ठूलो समिति गठन हुने गरेकोमा यो वर्ष चुस्त समिति बनेको छ । समितिको सदस्यहरूमा पर्यटन राज्यमन्त्री, सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका सदस्य, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र […]

  • २ महिना अगाडि
छातीमा भिनाजुको नामको ट्याटु हानेर साली बेपत्ता : हात काट्ने रेणु खोज्न अधिकारीको गुहार

छातीमा भिनाजुको नामको ट्याटु हानेर साली बेपत्ता : हात काट्ने रेणु खोज्न अधिकारीको गुहार

साँगाको नलिञ्चोकका बिहानीप्रसाद अधिकारी अहिले निकै तनावमा छन् । दोलखाको भीमेश्वर नगरपालिका–७ की रेनु फुँयाल आइतबारदेखि हराइरहेकी छन् । बिहान कोठाबाट निस्किएकी अहिलेसम्म पनि फर्किएकी छैनन् । उनी बेपत्ता भएपछि परिवारले बिहानीप्रसादलाई कराइरहेको छ । रेनुले छातीनेर बिहानीप्रसादको ‘ट्याटु’ खोपेको तस्बिर भेटेपछि परिवारका सदस्यले उनलाई तनाब थपिएको छ । साँगाको नलिञ्चोक घर भएका बिहानीप्रसाद दोलखाको […]

  • २ महिना अगाडि
एसपी ज्ञवालीद्वारा सर्लाही प्रहरी प्रमुखको पदभार ग्रहण

एसपी ज्ञवालीद्वारा सर्लाही प्रहरी प्रमुखको पदभार ग्रहण

जिल्ला प्रहरी कार्यालय, सर्लाहीको कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले पदभार ग्रहण गरेका छन् । प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत बुधबारको पत्रादेशले सर्लाही प्रहरी प्रमुखको जिम्मेवारी पाएका ज्ञवालीले सोमबार पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका हुन् । प्रहरी उपरीक्षक ज्ञवालीले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत […]

  • २ महिना अगाडि
बाँसबारीको जग्गा खाने चौधरीलाई छाड्ने न्यायाधिशको कर्णाली सरुवा

बाँसबारीको जग्गा खाने चौधरीलाई छाड्ने न्यायाधिशको कर्णाली सरुवा

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गरेका न्यायाधीश आचार्यलाई कारबाही स्वरूप मुगु काज सरुवा गरिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा पठाएका हुन् । गत सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको […]

  • ३ महिना अगाडि
देउवाका छोराको बिहे आज

देउवाका छोराको बिहे आज

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवाको गायिका शिवाना श्रेष्ठसँग आज विवाह हुँदैछ । बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ । विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने भए पनि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ । उक्त भोजमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, मन्त्री, सांसद, उद्योगी, व्यापारी, कलाकार, […]

  • ३ महिना अगाडि
महानगरको सुविधा : धरहरामा आजदेखि निःशुल्क पार्किङको व्यवस्था

महानगरको सुविधा : धरहरामा आजदेखि निःशुल्क पार्किङको व्यवस्था

काठमाडौँको धरहरास्थित पार्किङ भवनको पहिलो तलामा आज (आइतबार)देखि निःशुल्क पार्किङ सेवा सुरु भएको छ।धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराउन थालिएकाे काठमाडौँ महानगरपालिकाले जनाएको छ। न्युरोड क्षेत्रमा कालोपत्रे सडकमा महानगरपालिकाले सवारी पार्किङ निषेध गरेपछि सवारी चालकलाई सहज पार्किङ स्थल उपलब्ध गराउने उद्देश्यले धरहरामा निःशुल्क पार्किङकाे व्यवस्था मिलाइएकाे हाे। काठमाडौँ […]

  • ३ महिना अगाडि
प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटो टुंगाउन निर्देशन दिएका छन्। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए। बैठकमा […]

  • ३ महिना अगाडि
राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश : माघीले राष्ट्रिय एकता एवं धार्मिक सद्भाव कायम राख्न मद्दत गर्छ

राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश : माघीले राष्ट्रिय एकता एवं धार्मिक सद्भाव कायम राख्न मद्दत गर्छ

राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन्। माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्। उनले माघी […]

  • ३ महिना अगाडि
पूर्वराजालाई पूर्वपञ्चभन्दा मेयर उठेका पूर्वकमरेड प्यारा

पूर्वराजालाई पूर्वपञ्चभन्दा मेयर उठेका पूर्वकमरेड प्यारा

पूर्वराजा ज्ञानेन्द्र शाहले पुसको आधाभन्दा बढी महिना बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित राजावादीहरूको भेटघाटमा बिताए । भैरहवामा राजावादीले आयोजना गरेको अभिनन्दन समारोहमा भाग लिने बहानामा पुस ८ गते बुद्ध एयरको नियमित उडानबाट भैरहवा ओर्लिएका ज्ञानेन्द्रको पुस २२ मा बुद्ध एयरको चार्टर्ड विमानबाट वीरगञ्ज फर्किने कार्यक्रम थियो । हुस्सु लागेर एयरपोर्ट नखुलेपछि उनी सडक मार्ग हुँदै गन्तव्यतिर […]

  • ३ महिना अगाडि
तरुल व्यापारको चटारो

तरुल व्यापारको चटारो

माघे संक्रान्तीका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ । काठमाडौंका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको हो । काठमाडौं उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्दछ । साथै नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्भाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटका तरुल पनि […]

  • ३ महिना अगाडि