सन्दीप लामिछानेको मुद्दा ‘हेर्दाहेर्दैमा’

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १७:२१
सन्दीप लामिछानेको मुद्दा ‘हेर्दाहेर्दैमा’

काठमाडौं । विदेश जान पाउनुपर्ने भन्दै क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दिएको पुनरावलोकनको निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

 

न्यायाधीश ईश्वर खतिवडाको इजलासबाट गत शुक्रबार प्रारम्भिक सुनुवाइ गरिए पनि कुनै फैसला आएको थिएन । आइतबार सोही रिटमाथि सुनुवाइ गर्ने तालिका भए पनि हेर्दाहेर्दैमा राखिएको हो ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १७:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट