भौतिक मन्त्री श्रेष्ठद्वारा दोलखा महोत्सब उद्घाटन

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन २०, २०७९ १0:३६
भौतिक मन्त्री श्रेष्ठद्वारा दोलखा महोत्सब उद्घाटन

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठद्वारा दोलखा महोत्सब उद्घाटन भएको छ।

आजबाट चरिकोटको टुडिखेल स्थित भीमेश्वर रंगशाला मैदानमा दोलखा उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको ९ दिने दोलखा महोत्सवुमा सहभागी बनौं।

  • मिसन संवाददाता
  • -