राष्ट्रिय वन प्राविधिक सञ्जालको ऐतिहासिक दोस्रो राष्ट्रिय अधिबेशन उद्घाटन

  • मिसन संवाददाता
  • सोमवार, चैत्र २०, २०७९ १४:१२
राष्ट्रिय वन प्राविधिक सञ्जालको ऐतिहासिक दोस्रो राष्ट्रिय अधिबेशन उद्घाटन

काठमाडौं । नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालको ऐतिहासिक दोस्रो राष्ट्रिय अधिबेशन उद्घाटन  भएको छ ।

अधिबेशनमा अध्यक्ष रामहरी पन्त, प्रमुख अथिती पुर्ब सभामुख  उपाध्यक्ष अग्नि सापकोटा उपस्थित रहेका छन् । त्यस्तै विशेष अतिथिमा उर्जा मन्त्री शक्ति बस्नेत,पुर्व वन मन्त्री विशाल खड्का,पार्टी वन बिभाग सुनिल मानन्धरले आफ्नाे मन्तव्य राख्नु भएकाे छ ।

अधिबेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाे छ । साेमबार बसेकाे अधिबेशनकाे उपलक्ष्यमा पुर्ब वन मन्त्रीहरूले आफ्नाे धारण राख्नुभएकाे छ ।

  • मिसन संवाददाता
  • -