सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

  • मिसन संवाददाता
  • शुक्रबार, बैशाख २२, २०८० १४:0९
सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना भएकाे  छ ।

हेलिकप्टर पाइलट सुरेन्द्र पौडेलले उडाएका थिए ।अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

सिलिङ अप्रेसनमा रहेकै अवस्थामा हेलिकप्टर दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ । दुर्घटनामा पाइलट सकुशल रहेको उनको भनाइ छ ।

 

  • मिसन संवाददाता
  • -