एमाले सचिवालय बैठक बस्ने

  • मिसन संवाददाता
  • शुक्रबार, जेष्ठ १९, २०८० 0८:४४
एमाले सचिवालय बैठक बस्ने

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।

एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन् । बिहान साढे ११ बजेबाट  बैठक सुरु हुनेछ ।

बैठकमार्फत वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी रहेकाे छ ।

पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो ।

 

 

  • मिसन संवाददाता
  • -