कृषि विकास बैंकले कर्मचारी आवेदन आह्वान

  • मिसन संवाददाता
  • शुक्रबार, जेष्ठ १९, २०८० 0८:५२
कृषि विकास बैंकले कर्मचारी आवेदन आह्वान

काठमाडौँ । कृषि विकास बैंकले नयाँ कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

नवौँदेखि चौथो तहसम्मका १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको हो।

आवेदन आजदेखि असार ७ गतेसम्म दिन सकिन्छ भने दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म आवेदन दिन सकिने छ ।

 

  • मिसन संवाददाता
  • -