श्री एयरलाइन्सका सबै उडान स्थगित

  • मिसन संवाददाता
  • आइतवार, असार १७, २०८० 0९:१३
श्री एयरलाइन्सका सबै उडान स्थगित

काठमाडौं । श्री एयरलाइन्सले आजका सबै उडान स्थगित  भएकाे छ ।

सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।

शनिबार श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएको थियाे ।

सोमबारदेखि सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले छ ।

  • मिसन संवाददाता
  • आइतवार, असार १७, २०८० 0९:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट