ठगी मुद्धाका थुनुवाले अदालत मै प्रहरीलाई पनि ठगे !

  • मिसन संवाददाता
  • बुधबार, पुस १८, २०८० १९:0५
ठगी मुद्धाका थुनुवाले अदालत मै प्रहरीलाई पनि ठगे !

काठमाडौँ जिल्ला अदालत परिसरबाट थुनुवा भागेका छन् । ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका कमल खड्का फरार भएका हुन् । सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय खड्काको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले अदालतमा उपस्थित गराएको हो ।

  • मिसन संवाददाता
  • -