टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

  • मिसन संवाददाता
  • शुक्रबार, पुस २०, २०८० १३:४३
टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भट्टलाई पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले बताए। प्रहरीले उनलाई बिहीबार नै पक्राउ गरेको थियो।

नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमार्फत् उजुरी आएपछि भट्टराई नियन्त्रणमा लिइएको एसएसपी खत्रीले बताए।

भट्टविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरी परेको थियो। सुरूमा पार्टनर रहेका व्यक्तिले उनीविरूद्ध मुद्दा हालेको एसएसपी खत्रीले बताए।

  • मिसन संवाददाता
  • -