ओभर स्पिड रोक्न स्मार्ट क्यामेरा

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० ११:५५
ओभर स्पिड रोक्न स्मार्ट क्यामेरा

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कोटेश्वर तीनकुनेमा जडान गरेको अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपिआर) क्यामेरा । यो क्यामेराले सवारीसाधनको नम्बर प्लेट र गति मात्रै नभएर यात्रु तथा चालकको फेससमेत ‘रिड’ गर्न सक्छ ।

ट्राफिक नियम पालना नगरेको अवस्थामा साक्षीले सत्य नबोल्ने चुनौतीलाई यो प्रविधिले यथार्थ देखाएर अनुसन्धानमा सघाउने काठमाडौं उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी निदेशराज मैनालीले बताए ।

ad
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा हाल कोटेश्वरसँगै बालाजु बसपार्क र महाराजगन्जमा पनि यस्तो क्यामेरा जडान गरिएको छ ।

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० ११:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट