राष्ट्रियसभा निर्वाचन: कांग्रेसका जितजंग र विष्णुदेवीले दर्ता गरे उम्मेदवारी

  • मिसन संवाददाता
  • सोमवार, पुस २३, २०८० १३:२४
राष्ट्रियसभा निर्वाचन: कांग्रेसका जितजंग र विष्णुदेवीले दर्ता गरे उम्मेदवारी

नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार बागमती प्रदेश राजधानी हेटौँडा पुगेर सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बस्नेत र पुडासैनीले उम्मेदवारी दर्ता गरेका हुन् ।

बागमती प्रदेशबाट बस्नेतले अन्य र पुडासैनीले महिला क्लस्टरमा उम्मेदवारी दर्ता गरेका हुन् ।

  • मिसन संवाददाता
  • -