राष्ट्रियसभा निर्वाचन : एमाले उम्मेदवारको नामै मतदाता नामावलीमा भेटिएन

  • मिसन संवाददाता
  • सोमवार, पुस २३, २०८० १३:५२
राष्ट्रियसभा निर्वाचन : एमाले उम्मेदवारको नामै मतदाता नामावलीमा भेटिएन

मतदाता नामावलीमा नाम नभएपछि नेकपा एमालेका उम्मेदवार उम्मेदवारी बिना फर्केका छन्। साेमबार निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमा उम्मेदवारी दिन आएका अर्जुन सिंहको नाम मतदाता नामावलीमा नाम नभएपछि उम्मेदवारी बिना फर्किएका हुन्।

उनी फर्किएपछि एमालेले मधेस प्रदेशमा राष्ट्रियसभाको उम्मेदवार परिवर्तन गरेकाे छ।

निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमा उम्मेदवारीका लागि आएका सिंहको नाम नभएपछि एमालेको उम्मेदवार फेरिएको हो। एमालेले अब विजेता झालाई उम्मेदवार बनाउन लागेको हो।

  • मिसन संवाददाता
  • सोमवार, पुस २३, २०८० १३:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट