लुम्बिनीमा झक्कुप्रसाद सुवेदीले गराए उम्मेदवारी दर्ता

  • मिसन संवाददाता
  • सोमवार, पुस २३, २०८० १५:३२
लुम्बिनीमा झक्कुप्रसाद सुवेदीले गराए उम्मेदवारी दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट नेकपा (माओवादी केन्द्र) का नेता झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गरेका छन्।

रोल्पाका सुवेदीले नेकपा माओवादी केन्द्रको तर्फबाट अन्य क्लस्टरतर्फ मनोनयन दर्ता गराएका हुन् ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं – २ बाट निर्वाचित सुवेदी पुर्व जिविस सभापति समेत हुन् ।

  • मिसन संवाददाता
  • -