प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद्का विषयगत समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएका छन्।
सभामुखको सचिवालयले दिएको जानकारी अनुसार सभामुखको कार्यकक्षमा भोलि आइतबार बिहान ११ बजे छलफलका लागि बोलाएका हुन्।
समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा छलफल हुनेछन्।