देउवाका छोराको बिहे आज

  • मिसन संवाददाता
  • आइतवार, माघ २१, २०८० १0:५४
देउवाका छोराको बिहे आज

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवाको गायिका शिवाना श्रेष्ठसँग आज विवाह हुँदैछ ।

बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ ।

विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने भए पनि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ ।

उक्त भोजमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, मन्त्री, सांसद, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ ।

  • मिसन संवाददाता
  • आइतवार, माघ २१, २०८० १0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट