भरतपुरको विकास हेर्न चितवन जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

  • मिसन संवाददाता
  • आइतवार, माघ २१, २०८० १६:१७
भरतपुरको विकास हेर्न चितवन जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी हप्ता चितवन भ्रमणमा जाने भएका छन्। पछिल्लो समय तराईं-मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा आगामी हप्ता चितवनको भ्रमणका लागि भरतपुर जाने पूर्वराजा शाहको सचिवालयले जनाएको छ।

‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाह चितवन जिल्लाको भ्रमणको सिलसिलामा आगामी हप्ता भरतपुर सवारी होइबक्सँदै छ,’ सचिवालयले भनेको छ।

उनले भरतपुरको विकास निर्माण, जनतासंग भेटघाट तथा धार्मिक स्थलको भ्रमण गर्नेछन् ।

  • मिसन संवाददाता
  • आइतवार, माघ २१, २०८० १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट