दुल्लुका वडा अध्यक्ष बिते

  • मिसन संवाददाता
  • सोमवार, माघ २२, २०८० १३:५६
दुल्लुका वडा अध्यक्ष बिते

दैलेखको दुल्लु नगरपालिका-१३ का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएको छ ।

ब्रेन ट्युमरबाट ग्रसित वडाध्यक्ष शाहीकाे सोमबार बिहान आफ्नै निवासमा निधन भएकाे हाे ।

शाही ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

  • मिसन संवाददाता
  • -