काठमाडौं, देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजना केन्द्र (४५६ मेगावाट) तीन महिनापछि पुनः सञ्चालनमा आएको छ। बाढीले क्षेति गरेपछि उत्पादन बन्द थियो मँगलबार साँझबाट उत्पादन सुचारु भएको छ।विद्युत उत्पादन सुचारु भएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रका प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिनुभयो।