रासायनिक मल थप व्यवस्थित र वैज्ञानिक बनाउने

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १५:४७
रासायनिक मल थप व्यवस्थित र वैज्ञानिक बनाउने

काठमाडौं । रासायनिक मल थप व्यवस्थित र वैज्ञानिक बनाउने भएको हाे ।

साेमबार  बसेको मन्त्रिपरिषद बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।उक्त बैठकमा रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययन गरिएको छ । आगामी दिनमा रासायनिक मल थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको छ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १५:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट