न्याम्सको निमित्त उपकुलपतिमा प्राडा बस्नेत

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ ३, २०८० १६:४६
न्याम्सको निमित्त उपकुलपतिमा प्राडा बस्नेत

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा प्राडा भूपेन्द्रकुमार बस्नेत नियुक्त हुनुभएको छ ।

यसैगरी राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सञ्जय ठाकुर र राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा प्रज्वल श्रेष्ठ नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको आजको मन्त्रिस्तरीय निर्णयबाट उहाँहरु नियुक्त हुनुभएको हो ।

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ ३, २०८० १६:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट