बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ ८, २०८० २0:५५
बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

 

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ ८, २०८० २0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्