लियोनेल मेसी इन्टर मायामी जाने

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ २५, २०८० 0६:५३
लियोनेल मेसी इन्टर मायामी जाने

काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन् ।

पेरिस सेन्ट जर्मेइन  क्लबबाट बाहिरिएपछि मेस्सीले साउदी अरेबियाको अल–हिलालबाट आएको थप आकर्षक प्रस्ताव अस्वीकार गर्दै अमेरिकी क्लब मियामी जाने पक्का भएकाे हाे ।

गत वर्ष विश्वकपको उपाधि जितेका ३५ वर्षीय मेसीले  पहिलो पटक युरोपबाहिरको क्लबमा आबद्ध रहेर खेल्ने भएका हुन्   ।

  • मिसन संवाददाता
  • -