काठमाडौं
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो ।
भेटमा दुईदेशबीचको आपसी सहकार्य र आपसी हितबका बारेमा र जाजरकोट भुकम्प पिडितलाई सहयोग गर्ने कुरा बताइएको छ।