प्रधानमन्त्री स्वदेश फर्किदै

  • मिसन संवाददाता
  • आइतवार, मंसिर १७, २०८० १0:१५
प्रधानमन्त्री स्वदेश फर्किदै

काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ संयुक्त अरब इमिरेट्स दुबईमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुनुभई आज स्वदेश फर्कने कार्यक्रम रहेको छ । आइतबार प्रधानमन्त्री बेलुका साढे ६ बजे स्वदेश फर्किने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत बुधबार प्रधानमन्त्री दुबइ प्रस्थान गरेका थिए ।

  • मिसन संवाददाता
  • -