नेपाल प्रहरीका ४ हजार ९२ सहायक हवल्दारको सरुवा (सूचीसहित)

  • मिसन संवाददाता
  • शुक्रबार, पुस २०, २०८० १३:0९
नेपाल प्रहरीका ४ हजार ९२ सहायक हवल्दारको सरुवा (सूचीसहित)

पाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक हवलदारको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ४ हजार ९२ जनाको एकैपटक सरुवा गरिएको हो ।

उनीहरुले माघ महिनाको तलव सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।

  • मिसन संवाददाता
  • -