५ करोड नदिए ज्यान मार्ने धम्कि दिने २ जना कर्याप्पै

  • मिसन संवाददाता
  • बिहिबार, माघ २५, २०८० ११:0९
५ करोड नदिए ज्यान मार्ने धम्कि दिने २ जना कर्याप्पै

ज्यान मार्ने धम्की दिँदै ५ करोड रुपैयाँ फिरौती माग्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेका २ जनालाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ।

एक व्यक्तिलाई अपहरण तथा ज्यान मार्ने धम्की दिइ ५ करोड माग गरिएको भन्ने उजुरीपछि अनुसन्धान गरेको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो।

  • मिसन संवाददाता
  • -