परराष्ट्रमन्त्री आरजु देउवा राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता

  • मिसन संवाददाता
  • सोमवार, भदौ ३, २०८१ १७:५0
परराष्ट्रमन्त्री आरजु देउवा राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले सोमबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी छन।उनले भनेकी छन्, नयाँ दिल्लीमा एस जयशंकरसँगको भेट फलदायी रह्यो । हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ।
भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ थप प्रगाढ बनाउने विश्वास लिएको बताईएको छ।

  • मिसन संवाददाता
  • सोमवार, भदौ ३, २०८१ १७:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्