एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु

  • मिसन संवाददाता
  • मङ्लबार, पुस २३, २०८१ 0७:३९
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु

२३ पुस काठमाडौ । काठमाडौमा आज बिहान ६:५० मा ठूलो भुकम्पको धक्का महसुस गरिएको छ।

गुगलले देखाएको जानकारी अनुसार उक्त भुकम्पको केन्द्रविन्दु चिनको तिब्बत , सिगात्सेबाट २३ किमि मुनि रहेको छ र भुकम्पको मापन ७.१ रेक्टर स्केल रहेको छ ।भुकम्पको धक्का नेपाल, भारत, अफगानिस्तान, भुटान र चिनमा महसुस गरिएको छ।

  • मिसन संवाददाता
  • -