शिक्षा

कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा

कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा

काठमाडौँ । कानुन व्यवसायी महिलाको ३०औँ राष्ट्रिय सम्मेलन आजदेखि पर्साको वीरगन्जमा सुरु हुँदैछ । त्यस अवसरमा आज बिहान यहाँ प्रभातफेरी गरिएको छ । सम्मेलनका अवसरमा वीरगञ्जको घण्टाघरबाट सम्मेलनस्थल टाउन हलसम्म प्रभातफेरी गरिएको छ । सम्मेलनको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उद्घाटन गर्ने कार्यक्रम छ । शनिबारदेखि केन्द्रीय कार्यकारिणी परिषद्को ४८औँ बैठक संयुक्तरूपमा हुने तय भएको छ […]

  • २ years अगाडि
पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन

पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन

 काठमाडौं । चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राडा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’ को अनुगमन गर्न चार सदस्यीय प्राध्यापकको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो । टोलीले विशेष आवश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीसँग बुधबार छलफल र […]

  • २ years अगाडि
सिनियर डिभिजन क्याडेट दीक्षित

सिनियर डिभिजन क्याडेट दीक्षित

काठमाडौँ । राष्ट्रिय सेवा दलले तालिम दिएका करिब एक हजार सिनियर डिभिजन क्याडेट दीक्षित भएका छन् । सैनिक मञ्चमा आयोजित एक विशेष कार्यक्रममा कवाज प्रदर्शन गरिएको थियो । १७ औँ ब्याचका सिनियर क्याडेटलाई संरक्षकका रूपमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार बिहान दर्ज्यानी चिन्हसमेत प्रदान गरेका हुन् ्र

  • २ years अगाडि
पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

काठमाडौँ । भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको हो । नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबीच विद्यालयमा इन्टरनेट सेवा विस्तारको सम्झौता भएको हो । प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमबिपीएस ननडेडिकेडेट सेवा प्रदान गरेको हो । सम्झौताअनुसार प्राधिकरणले एक […]

  • २ years अगाडि

लोकप्रिये