समाज

प्रधानमन्त्रीद्वारा झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली

प्रधानमन्त्रीद्वारा झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्रीले आज सामाजिक सञ्जालमार्फत लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्ने झापा विद्रोहका पाँच सहिदप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गर्नुभएको हो । प्रधानमन्त्रीले भन्नुभएको छ, “लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्नुहुने झापा विद्रोहका महान सहिद नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, […]

  • २ years अगाडि
रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व सङ्कलन

रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व सङ्कलन

नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट रु ३० लाख राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम सङ्कलन गरेको हो । पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्व विभागअन्तर्गत रहेको छ । विसं २०७५ साउनमा विभागले १० वर्षका लागि नगरपालिकालाई […]

  • २ years अगाडि
नौ बुँदे ‘कल्याणीदेवी घोषाणपत्र’ जारी

नौ बुँदे ‘कल्याणीदेवी घोषाणपत्र’ जारी

जिल्लास्तरीय चौबिसौँ जुनियर युवा रेडक्रस सर्कल (जुरेस) र शिक्षक नायक युवा रेडक्रस सर्कल (युरेस) को गोष्ठी नौ बुँदे ‘कल्याणीदेवी घोषाणपत्र’ जारी गर्दै सम्पन्न भएको छ । बेलकोटगढी नगरपालिका–८ मा रहेको कल्याणीदेवी माध्यमिक विद्यालयमा शुक्रबारदेखि सञ्चालित गोष्ठी समापनका अवसरमा रेडक्रसका नुवाकोट शाखा प्रमुख समुन्द्रबाबु अधिकारीले भावी रणनीति तय गर्दै आगामी वर्ष ऐँसेलुभूमे मावि किस्पाङमा गोष्ठी आयोजना […]

  • २ years अगाडि
ओखलढुङ्गा सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

ओखलढुङ्गा सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओखलढुङ्गामा आज भएको सवारी दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले घाइतेलाई तत्काल हेलिकोप्टरमार्फत उद्धार गर्न सेनाले उद्धार कार्य अघि बढाएकोसमेत जानकारी दिनुभएको छ । ओखलढुङ्गा जिल्लाको चिशङ्खुगढी गाउँपालिका दियालेमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, “मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै […]

  • २ years अगाडि
वडा कार्यालय  बनाउन  बजेट  समस्या

वडा कार्यालय बनाउन बजेट समस्या

वालिङ नगरपालिकाका १४ वडामध्ये ५ वडा कार्यालयले अझै पनि भाडाकै घरबाट आफ्नो सेवा प्रवाह गरिरहेका छन् । आफ्नै भवन र स्वास्थ्य चौकीको भवनबाट विभिन्न नौ वडा कार्यालयहरु सञ्चालनमा रहेका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । “नगरपालिकासित भवन बनाउनका लागि बजेट नहुने समस्या छ”, उहाँले भन्नुभयो, “संघीय तथा प्रदेश सरकारले पनि भवन निर्माणका लागि त्यति […]

  • २ years अगाडि
सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा

सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा

लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । विराट सिने नामबाट उक्त हल सञ्चालनमा आएको हो । सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिनुभयो । उहाँले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना […]

  • २ years अगाडि
‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ सार्वजानिक

‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ सार्वजानिक

शिक्षासेवी रत्नमान गुरुङद्वारा नेपाली, अंग्रेजी र गुरुङ भाषामा लिखति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक पुस्तक प्रकाशनमा आएको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्तले पुस्तकको लोकार्पण गर्नुभयो । साहित्यकार गुरुङ करिब चार दशकदेखि पोखराको शैक्षिक उन्नयनका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । प्याब्सन, नेल्टा […]

  • २ years अगाडि
विद्यार्थी सहयोग विशेष कार्यक्रम कार्यान्वयमा

विद्यार्थी सहयोग विशेष कार्यक्रम कार्यान्वयमा

रामपुर नगरपालिकाले विद्यार्थी सहयोग विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विशेष गरेर दलित, विपन्न, सिमान्तकृत तथा अपाङ्गता भएका विद्यार्थीलाई पठनपाठनमा सघाउ पु¥याउने ध्येयले नगरपालिकाले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । स्नातक तथा स्नातकोत्तर तहमा रामपुरमै अध्ययन गर्न चाहने विपन्न, दलित, सिमान्तकृत तथा अपाङ्गता भएका विद्यार्थीलाई निःशुल्क भर्ना गर्न नगरपालिकाले व्यवस्था मिलाएकोछ । रामपुरमै स्नातक तथा […]

  • २ years अगाडि
यलम्बर उद्यान अन्तिम चरणमा

यलम्बर उद्यान अन्तिम चरणमा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संयुक्त रुपमा रु ११ करोड ५८ लाख १६ हजार लागतमा किराती प्रथम राजा यलम्बरको १०० फिट अग्लो शालिक (प्रतिमा)सहितको उद्यान निर्माण सुरु गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी […]

  • २ years अगाडि
नारायणगढ–मुग्लिन सडक खण्ड ः दिउँसो बन्द नहुने

नारायणगढ–मुग्लिन सडक खण्ड ः दिउँसो बन्द नहुने

दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो । भित्तो काट्न कठिन भएपछि गत पुष ५ गतेबाट दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ बजेबाट […]

  • २ years अगाडि
उद्धार गरिएको हुचिल वनमा छोडियो

उद्धार गरिएको हुचिल वनमा छोडियो

धादिङको नौबिसेबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचिल नीलकण्ठ नगरपालिका–८ स्थित सामुदायिक वन क्षेत्रमा छोडिएका छन् । डिभिजन वन कार्यालयले जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीयको रोहवरमा शनिबार ती पंक्षी वनमा छोडिदिएको हो । अवैध ढङ्गले बिक्री गर्न लागेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय खानीखोलाको प्रहरी टोलीले यही फागुन १६ गते नौबिसे […]

  • २ years अगाडि
पूर्वशिक्षकद्वारा आर्थिक सहयोग

पूर्वशिक्षकद्वारा आर्थिक सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्वशिक्षकले रु दुई लाख बढी आर्थिक सहयोग गर्नुभएको छ । अन्नपूर्ण –३ दानाका गङ्गाबहादुर पुर्जा र उहाँकी श्रीमती योमाया पुर्जाले रु एक लाख ५१ हजार एक सय पाँच सहयोग गर्नुभएको हो । यसअघि रु एक लाख सहयोग गर्नुभएका हाल बेलायतमा बसोबास गर्नुहुने गङ्गाबहादुरका भाई कमलबहादुर […]

  • २ years अगाडि

लोकप्रिये