समाज

लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ प्रविधि

लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ प्रविधि

बाँकेमा लहरे तरकारी खेतीको उत्पादन बढाउन स्थानीय किसानले ‘थ्री जी कटिङ’ प्रविधि सुरु गरेका छन् । कृषि ज्ञान केन्द्र, बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले लहरे तरकारी बालीमा भाले फूलभन्दा पोथी फूलको सङ्ख्या बढाएर किसानले उत्पादनमा फाइदा लिने विधि ‘थ्री जी कटिङ’ प्रविधि भएको जानकारी दिँदै अध्ययन गरेका अगुवा किसान यस प्रविधिमा आकर्षित भएको बताउनुभयो । […]

  • २ years अगाडि
हस्तकलाको प्रवर्द्धन  गर्न कोसेली घर

हस्तकलाको प्रवर्द्धन गर्न कोसेली घर

ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धनका लागि यल कोसेली घर सञ्चालनमा ल्याएको छ । महानगरपालिकाभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकासका लागि ललितपुर हस्तकला सङ्घको व्यवस्थापनमा सञ्चालन हुनेगरी महानगरले आजदेखि उक्त कोसेली घर सञ्चालनमा ल्याएको हो । कोसेली घर शुभारम्भ कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोसेली घरले बिक्री गर्ने हस्तकला सामग्रीमा गुणस्तरीयता […]

  • २ years अगाडि
गण्डकीको बेरुजु दुई अर्ब बढी

गण्डकीको बेरुजु दुई अर्ब बढी

गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८÷७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार पुगेको हो । अघिल्लो आवमा फछ्र्योट भई रु एक अर्ब ६५ करोड नौ लाख १३ हजार बेरुजु बाँकी रहेकामा आव २०७८÷७९ मा रु ४९ करोड ३५ लाख ५७ […]

  • २ years अगाडि
चक्रपथको दोस्रो खण्डपछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै

चक्रपथको दोस्रो खण्डपछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै

चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ । आगामी दिनमा सरकारले चाहदा चक्रपथमा मेट्रो रेल, मोनो रेल वा अरु कुनै संरचना बनाउन सकिने गरी केन्द्रमा कम्तीमा तीन मिटरको खाली ठाउँ राखिने गरी छलफल भइरहेको सडक विभागले जनाएको छ । […]

  • २ years अगाडि
एक आरोहीको मृत्यु, एकको जीवित उद्धार

एक आरोहीको मृत्यु, एकको जीवित उद्धार

म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ । काठमाडौँको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिनुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी […]

  • २ years अगाडि
एलडिसी स्तरोन्नतिका लागि गर्नुपर्ने तयारीबारे  कार्यशाला सुरु

एलडिसी स्तरोन्नतिका लागि गर्नुपर्ने तयारीबारे कार्यशाला सुरु

नेपाल अल्पविकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिमा जाँदा गर्नुपर्ने पूर्वतयारीबारे काठमाडौँमा तीन दिने क्षेत्रीय कार्यशाला सुरु भएको छ । ‘अल्पविकसित देशबाट स्तरोन्नतिका लागि संरचनात्मक रुपान्तरण’ विषयक क्षेत्रीय कार्यशाला मङ्गलबारबाट सुरु भएको हो । राष्ट्रिय योजना आयोगको समन्वयमा आयोजना भएको कार्यशालामा संयुक्त राष्ट्र सङ्घ अन्तर्गतका निकायका प्रतिनिधि, विभिन्न क्षेत्रीय सङ्गठनका प्रतिनिधि, सरोकारवाला मन्त्रालय, अन्य सरकारी कार्यालय, निजी […]

  • २ years अगाडि
गाउँमा सूचना पाउन अझै कटुवालकै भर

गाउँमा सूचना पाउन अझै कटुवालकै भर

लमजुङको गाउँ गाउँमा प्रायःजसो सबैको हात हातमा मोबाइल सेट छ । यसमा इन्टरनेटका माध्यमबाट संसारभरीको खबर प्राप्त गर्ने गरे पनि क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँ, घिचे, घाम्राङबँेसी, साल्मेलगायतका गाउँमा स्थानीयवासीले आफ्नै गाउँको खबर प्राप्त गर्न कटुवालको भर पर्नुपर्छ । यहाँ अझै कटुवालकै भरमा सूचना दिने चलन कायम छ । घाम्राङ गाउँका दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा […]

  • २ years अगाडि
प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग अवलोकन

प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग अवलोकन

निर्माणाधीन काठमाडौँ-तराई/मधेश द्रुर्तमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गर्नुभएको छ । राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिनुभएको थियो । हाल सो आयोजनाको निर्माण जारी छ । प्रधानमन्त्री प्रचण्डलगायत नेपाल सरकारका उच्च अधिकारी सम्मिलित टोलीले निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगी अवलोकन गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार […]

  • २ years अगाडि
दुई जिल्लाको खानेपानी विवादमा सर्वोच्चको अन्तरिम आदेश

दुई जिल्लाको खानेपानी विवादमा सर्वोच्चको अन्तरिम आदेश

खानेपालीको मूल प्रयोग गर्ने विषयमा दुई जिल्लाका बासिन्दाबीचको विवादमा सर्वोच्च अदालतले साविककै मूल प्रयोगकर्ताको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नचौर र बागलुङको बागलुङ नगरपालिका–४ उपल्लाचौरका बासिन्दामा पानीको मूल प्रयोगको विषयलाई लिएर दुई महिनाअघिदेखि विवाद उत्पन्न भएको थियो । विवादपछि म्याग्दीको रत्नेचौरवासीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । वर्षौँदेखि उपभोग […]

  • २ years अगाडि
सङ्कटमा परेका वन्यजन्तुको उद्धार

सङ्कटमा परेका वन्यजन्तुको उद्धार

बाँके डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षको हालसम्म सङ्कटमा परेका ३० वन्यजन्तुलाई उद्धार गरेको छ । आर्थिक वर्ष २०७९/८० को माघकसम्म घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्ती पुगेका र सङ्कटमा परेका ३० वन्यजन्तुलाई उद्धार गरिएको कार्यालयका योजनाअधिकृत गणेश खड्काले बताउनुभयो । उद्धार गरिएका वन्यजन्तुलाई सुरक्षित स्थानमा छोडिएकोे उहाँको भनाइ थियोे । योजना अधिकृत गणेश खड्काकानुसार उद्धार […]

  • २ years अगाडि
अमेरिकामा मनाइयो पारिजात स्मृति दिवस

अमेरिकामा मनाइयो पारिजात स्मृति दिवस

नेपाली भाषा, साहित्यलाई भावी पिँढीमा आकर्षण गराइ प्रवासी भूमिमा अपनत्व भावना सृजना गर्न यस क्षेत्रमा क्रियाशील वयक्तिहरुले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । अखिल नेपाल साहित्य समाज मेरिल्यान्ड च्याप्टरको पदस्थापना कार्यक्रम, नयाँ वर्ष २०८० तथा ८०औँ पारिजात स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । मेरिल्यान्ड जनरल एसेम्ब्लीका विधायक […]

  • २ years अगाडि
भार मापन गर्न आनाकानी

भार मापन गर्न आनाकानी

मालवाहक सवारी साधन टिपरले ढुवानी गर्ने सामानको भार मापन गर्न बनेको तौल पुल प्रयोग गर्न टिपर व्यवसायीले आनाकानी गरेपछि प्रशासनले सबै पक्ष राखेर छलफल चलाएको छ । प्रशासनले भने मालवाहक टिपरले क्षमताभन्दा बढी सामान ढुवानी गरेर सडक क्षति पु¥याएकामा सार्वजनिक सम्पत्तिको रक्षा गर्न तोकिएको मापदण्डअनुसार मात्रै ढुवानी गर्न अनिवार्य तौल लिएर मात्रै सञ्चालन गर्न नियमन […]

  • २ years अगाडि

लोकप्रिये