समाज

लुम्बिनी प्रदेश सरकारद्वारा पुरस्कार घोषणा

लुम्बिनी प्रदेश सरकारद्वारा पुरस्कार घोषणा

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पु¥याउन सफल भएको जनाउँदै प्रदेशबाट प्रतिनिधित्व गर्ने छ खेलाडीलाई जनही रु एक लाखसहित पुरस्कृत गर्ने निर्णय छ । प्रदेश सरकारका प्रवक्ता तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले आइसिसी लिग–२ […]

  • २ years अगाडि
पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो । सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले म पाथीभरा मन्दिर क्षेत्रमा छु । सामान्य […]

  • २ years अगाडि
पाल्पाका २७  वडा डढेलोको उच्च जोखिममा

पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा

पाल्पाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका डिभिजन वन कार्यालय पाल्पाका वन अधिकृत उपेन्द्र अर्यालले बताउनुभयो । उहाँका अनुसार सातवटा स्थानीय तहका २७ वडा वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका कूल एकासी वडा मध्ये ३३ प्रतिशत […]

  • २ years अगाडि
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा

सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा

तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा ३३÷११ केभी सराङघाट सबस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सो सबस्टेशन तयार भएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको प्रसारण […]

  • २ years अगाडि
पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले तुलसीपुरका धेरै पसल अनुगमन ग¥यौँ । अधिकांश पसलमा मूल्यसूची नै राखेको पाइएन ।” मूल्यसूची नराखेका पसललाई मूल्यसूची राख्न लगाउने गरेको […]

  • २ years अगाडि
राष्ट्रिय क्रिकेट खेलाडी मल्ल सम्मानित

राष्ट्रिय क्रिकेट खेलाडी मल्ल सम्मानित

उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई सम्मान गरेको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरका स्थायी बासिन्दा मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले संयुक्तरुपमा दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा उहाँलाई रु ५० हजार नगद प्रदान गरिएको थियो । […]

  • २ years अगाडि
ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग

ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग

होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ (हान)ले कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको छ । चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको हो । आज पत्रकार सम्मेलन गर्दै हानले कोरोना महामारीका कारण व्यवसाय ठप्प भएको अवस्थामा कर्जाको चर्को ब्याजदरले थप समस्या सिर्जना […]

  • २ years अगाडि
मन्त्री थ्री नेशन कप फुटबल

मन्त्री थ्री नेशन कप फुटबल

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न तीन राष्ट्रको सहभागिता रहने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहनेछ […]

  • २ years अगाडि
बाँझो भिरालो जमिनमा कागती र सुन्ताला खेती

बाँझो भिरालो जमिनमा कागती र सुन्ताला खेती

मध्यविन्दु, ६ चैत(रासस) ः भिरालो जमिनमा कागती र सुन्तलाले फुल खेल्न थालेको देखेपछि नवलपरासी(बर्दघाट सुस्तापूर्व) बुलिङ्गटार गाउँपालिका–४ सिँचाङ्गका स्थानीय दङ्ग छन् । कुनै समय बाँझो जमिन, झाडीले बारी छुट्याउन नमिल्ने, सिँचाइसहितका विविध समस्या झेलेका स्थानीय अहिले भने मेहेनत गरे आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्नेमा विश्वस्त भएका छन् । निर्वाहमुखी खेती गर्दै आएका यहाँका स्थानीयले […]

  • २ years अगाडि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२ दशमलव ६५ अङ्कले उकालो लागेर एक हजार नौ सय ४९ दशमलव शून्य छ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९७ अङ्कले उकालो लागेर तीन सय ६६ […]

  • २ years अगाडि
अनियन्त्रित बसाइँसराइले अधिकार सुनिश्चित गर्न कठिनाइ : उपाध्यक्ष भुसाल

अनियन्त्रित बसाइँसराइले अधिकार सुनिश्चित गर्न कठिनाइ : उपाध्यक्ष भुसाल

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले अव्यवस्थित एवं अनियन्त्रित बसाइँसराइका कारण जनताका आधारभूत अधिकार सुनिश्चित गर्न चुनौती थपिएको बताउनुभएको छ । बसाइँसराइकै कारण नीतिनिर्माण गर्न र सेवा प्रवाह गर्न राज्यलाई समस्या मात्र नभई नयाँ चुनौती थपिँदै गएको उहाँको भनाइ छ । विश्व पानी दिवसका सन्दर्भमा खानेपानी मन्त्रालयको सहकार्यमा स्मार्ट वास र वाटर एडले आज आयोजना […]

  • २ years अगाडि
रासायनिक मल थप व्यवस्थित र वैज्ञानिक बनाउने

रासायनिक मल थप व्यवस्थित र वैज्ञानिक बनाउने

काठमाडौं । रासायनिक मल थप व्यवस्थित र वैज्ञानिक बनाउने भएको हाे । साेमबार  बसेको मन्त्रिपरिषद बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।उक्त बैठकमा रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययन गरिएको छ । आगामी दिनमा रासायनिक मल थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको छ।

  • २ years अगाडि

लोकप्रिये