राजनीति

अखिल नेपाल महिला क्रान्तिकारी दाेलखाकाे पहिलाे विस्तारित बैठक समापन

अखिल नेपाल महिला क्रान्तिकारी दाेलखाकाे पहिलाे विस्तारित बैठक समापन

दाेलखा । अखिल नेपाल महिला क्रान्तिकारी दाेलखाकाे पहिलाे विस्तारित बैठक समापन भएकाे छ । कार्यक्रम शनिबार  हाम्रो रेडियोकाे हलमा भएकाे हाे ।  अखिल नेपाल क्रान्तिकारी महिला संघकाे अध्यक्ष कमला कार्की,  पूर्व सांसद विशाल खड्का, कमल श्रेष्ठ जाेति, कुल बहादुर बुढाथोकी,  केन्द्र जाेति खड्का, रिता रिमाल, डाेल्मा थामि, लक्ष्मि धिमाल, भिम बहादुर श्रेष्ठ, अप्सरा बुढाथोकी, उषा लामा, युग बहादुर  […]

  • २ years अगाडि
सांसद जैनव खातुनले जिल्लामा विकास निर्माणका कार्यलाई तिब्रता

सांसद जैनव खातुनले जिल्लामा विकास निर्माणका कार्यलाई तिब्रता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेस प्रदेशकी सांसद जैनव खातुनले जिल्लामा विकास निर्माणका कार्यलाई तिब्रता दिएकी छन् । रौतहट ३ ‘क’ मा उनले बिकास निर्माण कार्यमा तिब्रता दिएकी हुन् । सांसद भए पछि जिल्लाको बिकास निर्माणका लागि अहोरात्र खट्छु भनेर गरेको चुनावी बाचा र प्रतिबद्धता पूरा गर्ने प्रदेश सांसद खातुनले क्षेत्रमा बिकास निर्माणका काम […]

  • २ years अगाडि
भ्रष्टाचार रोक्न दलतन्त्र फाल्नुपर्छः प्रभु साह

भ्रष्टाचार रोक्न दलतन्त्र फाल्नुपर्छः प्रभु साह

काठमाडौं  । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचार रोक्नलाई दलतन्त्र फाल्नुपर्ने बताएका छन् । आज सर्लाही जिल्लाको बयलवासमा आयोजित आजपाको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले दलीय भागबन्डाको कारण संस्थागत रुपमा भ्रष्टाचारले जड गाडेको जिकिर गरे । पैसा र पावरको भरमा हुने चुनावले लोकतन्त्रको प्रत्याभूति गराउन नसकेको बताउदै अध्यक्ष साहले दलतन्त्रको […]

  • २ years अगाडि
सरकारको काममा सहयोग र समर्थन छ : उपमहासचिव गुरुङ

सरकारको काममा सहयोग र समर्थन छ : उपमहासचिव गुरुङ

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०÷८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले सो प्रकरणमा सरकारले लिएको अग्रसरतालाई सहयोग र समर्थन गर्न तयार रहेको बताउनुभएको हो । “नेकपा एमाले सरकारको काममा सहयोग र […]

  • २ years अगाडि
भुटानी शरणार्थी प्रकरणमा  पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका बालकृष्ण खाँण पक्राउ

भुटानी शरणार्थी प्रकरणमा  पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका बालकृष्ण खाँण पक्राउ

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा  पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट  पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ । योसँगै यस प्रकरणमा पक्रउ पर्नेको संख्या ११ पुगेको छ । यसअघि प्रहरीले पूर्वगृहसचिव […]

  • २ years अगाडि
टाउको दुखेको बेला घुडाको उपचार गरेर हुदैन्–(आजपा) अध्यक्ष  प्रभु साह

टाउको दुखेको बेला घुडाको उपचार गरेर हुदैन्–(आजपा) अध्यक्ष प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले देशको आर्थिक समृद्धीका लागि अहिले व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन् । अहिलेकै शासकीय प्रणाली, राजनीतिक नेतृत्व तथा राजनीतिक व्यवस्था एवं स्वरुपलाई अलग राखेर समृद्धी सम्भव नभएको निष्कर्ष उनको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साहले अहिलेको मुख्य समस्या पहिचान गरेर समाधान नगरेसम्म […]

  • २ years अगाडि
तीन दलका शीर्ष नेताबीच छलफल

तीन दलका शीर्ष नेताबीच छलफल

प्रमुख तीन दलका शीर्ष नेताबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ । प्रधानमनत्री निवास बालुवाटारमा आज भएको छलफलमा सङ्क्रमणकालीन न्यायसँग जोडिएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयकलगायतका विषयमा सकारात्मक कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । संवैधानिक परिषद्को सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका […]

  • २ years अगाडि
फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गर्न सांसदको सुझाव

फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गर्न सांसदको सुझाव

राष्ट्रियसभाका सांसदहरुले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिनुभएको छ । आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी आजको छलफलमा भाग लिँदै उहाँहरुले सरकारी तवरमा हुने फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन नगरी अहिलेको आर्थिक सङ्कट सामाधान गर्न नसकिने बताउनुभएको हो । बैठकमा […]

  • २ years अगाडि
अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ : महामन्त्री शर्मा

अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ : महामन्त्री शर्मा

सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा मुलुकको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव दिनुभयो । भ्रष्टाचारको विषयमा कुनै पनि हदम्याद राख्न नहुने र भ्रष्टाचारका विषयमा राज्यले फाइल नभई फायर खोल्नुपर्ने […]

  • २ years अगाडि
संसदमा अर्धनग्न भएर विरोध

संसदमा अर्धनग्न भएर विरोध

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले लुगा फुकालेर (अर्धनग्न भएर) विरोध जनाउनुभएको छ । सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताउनुभएको थियो । तर केही सांसदहरूले बैठकमा उभिएर त्यसको विरोध जनाउनुभयो । सांसद सिंहले पनि आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सभामुखलाई आग्रह […]

  • २ years अगाडि
आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सांसदहरुको ध्यानाकर्षण

आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सांसदहरुको ध्यानाकर्षण

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेकामा प्रसन्नता व्यक्त गरेका छन् । जडीबुटी, वनजङ्गल तथा शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्दै सांसदहरुले ठेक्कापट्टामा रहेको समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद मायाप्रसाद शर्माले विकास निर्माणमा देखिएको समस्या समाधानका लागि विशेष प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो […]

  • २ years अगाडि
सर्वदलीय बैठक बस्दै

सर्वदलीय बैठक बस्दै

बागमती प्रदेशसभा सचिवालयमा आज अपराह्न सर्वदलीय बैठक बस्ने भएको छ । आज बस्ने उक्त सर्वदलीय बंैठक आगामी बजेट अधिवेशनका लागि मिति तोक्ने र प्रदेश सरकारद्वारा प्रस्तुत गरिने आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटको सैद्धान्तिक पक्ष तथा पूर्ण तयारीसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ । आगामी प्रदेश सभाको बैठकमा प्रस्तुत गर्न कार्यसूची तयारी गरिने भएको प्रदेशसभा […]

  • २ years अगाडि