राजनीति

कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने

कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने

नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो क्षेत्रमा केन्द्रीय सदस्य भट्टराई र पूर्वजिल्ला सभापति श्रेष्ठलाई […]

  • २ years अगाडि
सङ्घीय संसद् भवन पू्रा गर्न समय माग

सङ्घीय संसद् भवन पू्रा गर्न समय माग

काठमाडौँ, १६ (रासस) ः सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् । विसं २०७६ असोजमा संसद् भवन तीन वर्षमा निर्माण गर्ने गरी तुँदी सेक जेभी र सहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो । निर्माण कम्पनीले कोरोना सङ्क्रमणको कारण देखाएर […]

  • २ years अगाडि
वाग्लेले कांग्रेसका चार नेतालाई सन्देश पठाउँदै पार्टी छाडे

वाग्लेले कांग्रेसका चार नेतालाई सन्देश पठाउँदै पार्टी छाडे

काठमाडौं । स्वर्णीम वाग्लेले कांग्रेसका चार नेतालाई सन्देश पठाउँदै पार्टी छाडेको बताएका छन्। उनले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु शेखर कोइराला र गोविन्द पोखरेललाई  सन्देश पठाउदै आफूले देउवा-आरजु गिरोहको अपमानले कांग्रेस छाडेको  सन्देशमा उल्लेख गरेका हुन् । आफूले उक्त  सन्देश पाएकाे नेता पोखरेलले पुष्टि गरे। उनले ती चार नेतालाई सदभावका बाबजुद समेत […]

  • २ years अगाडि
शरतसिंह भण्डारी श्रममन्त्री बन्दै

शरतसिंह भण्डारी श्रममन्त्री बन्दै

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भागमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय परेको छ ।  सो मन्त्रालयको जिम्मेवारीमा लाेसपाले वरिष्ठ नेता शरतसिंह भण्डारीलाई दिइने  भएको छ । भण्डारी १५ पटक मन्त्री बनिसकेका छन् । लोसपाका एक कार्यकारिणी सदस्यका अनुसार पार्टीका अध्यक्ष महन्थ ठाकुरले शरतसिंह भण्डारीको नाम श्रममन्त्रीमा पठाउने तयारी गरेका छन्। उनले आज सपथ […]

  • २ years अगाडि
आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन जानुभएकाले छलफल पुनः अपराह्न २ बजे हुने बताइएको छ । “जुन […]

  • २ years अगाडि
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजे बस्ने उक्त बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं […]

  • २ years अगाडि
सङ्क्रमणकालीन न्याय छिटो टुङ्ग्याउन माग

सङ्क्रमणकालीन न्याय छिटो टुङ्ग्याउन माग

दशवर्षे सशस्त्रद्वन्द्वका पीडितले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भइसकेपछि तत्काल दुई आयोग गठनको प्रक्रिया सुरु गर्नुपर्ने माग सरकारसँग गरेका छन् । गम्भीर मानवअधिकार उलङ्घनका पीडितको राष्ट्रिय सञ्जाल नेपालद्वारा आज यहाँ पत्रकार सम्मेलन गरी सञ्जालको दुई दिने राष्ट्रिय परामर्श भेलाले जारी गरेको १४ बँुदे माग सार्वजनिक गर्दै दुई वटा आयोग गठन गरेर कार्यादेश बनाइ आयोगलाई प्रभावकारी र […]

  • २ years अगाडि
मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग

मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग

सांसदहरुले मिटर ब्याजबाट पीडितहरुको माग सम्बोधन गर्न तत्काल ठोस निर्णय गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न स्थानबाट काठमाडौँमा आई आन्दोलनरत पीडितहरुको न्यायका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । आजको बैठकको सुरुमा नै सभामुखसँग समय मागेर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एकजना मिटर ब्याज पीडित सिरहादेखि १३ […]

  • २ years अगाडि
बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का

बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का

काठमाडौँ, १५ चैत (रासस)ः मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश काम हाल सञ्चालन हुन सकेका छैनन् । एकातर्फ चालु आर्थिक बर्षको बजेट कार्यान्वयनले गति लिन सकेको छैन भने अर्कोतर्फ आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा समेत ढिलाई हुन पुगेको देखिएको छ । बजेट तर्जुमा प्रक्रियासँग जोडिएका अधिकांश विद्यमान कानुनी व्यवस्था पूरा गर्नुपर्ने क्यालेन्डर […]

  • २ years अगाडि
नेपाल–भारत सीमा समन्वय बैठक

नेपाल–भारत सीमा समन्वय बैठक

नेपाल–भारत सीमा समन्वय बैठक भारतको नौतनवामा रहेको ६६औँ गण एसएसबी क्याम्प कार्यालय महाराजगञ्जमा मङ्गलबार सम्पन्न भएको छ । बैठकमा सीमामा शान्तिसुरक्षा, एकीकृत जाँचचौकी (आइसिपी)निर्माण, दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको नियमित मर्मत, मानव बेचबिखन, लागुऔषध तथा अन्य वस्तुको तस्करी नियन्त्रण लगायतका विषयमा छलफल भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो । उहाँले दुई देशबीच […]

  • २ years अगाडि
दलहरु बस्ती पसेपछि जनतामा उत्साह

दलहरु बस्ती पसेपछि जनतामा उत्साह

चुनाव सकिएपछि दलका नेता गाउँ÷नगर बस्तीमा भेटिदैनन् भन्ने मान्यता महोत्तरीका आम जनताले फेर्दैछन् । “न चुनाव छ, न ठूलाबडा मन्त्रीका लावालश्करको सवारी छ, यसबेला पनि नेपाली कांग्रेस, नेकपा एमालेका नेता कार्यकर्ता हालचाल सोध्दै आएका छन्”, महोत्तरीको सुदूरदक्षिण पश्चिमी बस्ती सोनमा गाउँपालिकाको मगरथाना बस्तीका रामदेव रायले भन्नुभयो, “दलका नेता आएर हालचाल सोध्ने र गुनासो सुनी दिँदा […]

  • २ years अगाडि
एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकदुई दिनभित्र सरकारले पूर्णता पाउने बताउनुभएको छ । रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने बताउनुभयो । उहाँले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको हुनाले सरकार निर्माण प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पार्नुभयो […]

  • २ years अगाडि