लुम्बिनी प्रदेश

जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

दाङ । दाङमा २९ वषीया महिलालाई जबरजस्ती करणी गरेको आरोप तीन जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जना रहेका छन् । उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट […]

  • १ year अगाडि
शिक्षकले कात्तिक महिनादेखि पाएनन् पारिश्रमिक

शिक्षकले कात्तिक महिनादेखि पाएनन् पारिश्रमिक

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउनेगरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले आफै दरबन्दी सिर्जना गरी राखेका ती शिक्षकलाई बजेट अभावका कारण तलब खुवाउन नसकिएको त्यहाँका शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले जानकारी दिनुभयो । कात्तिकदेखि […]

  • १ year अगाडि
लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ । झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक बुधबार दिउँसो १ बस्ने छ । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक […]

  • १ year अगाडि

लोकप्रिये