प्रतितोला रु आठ सयले घट्यो सुनको मूल्य

  • मिसन संवाददाता
  • आइतवार, बैशाख ३, २०८० १७:३१
प्रतितोला रु आठ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ । चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ सयले घटेर प्रतितोला रु एक लाख १० हजार कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार पाँच सय कायम भएको छ भने चाँदी प्रतिताेला एक हजार चार सय ५० कायम भएको छ ।

  • मिसन संवाददाता
  • आइतवार, बैशाख ३, २०८० १७:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट