हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन

काठमाडौँमा ‘पाल्पा महोत्सव’ हुने

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १५:२८
काठमाडौँमा ‘पाल्पा महोत्सव’ हुने
पाल्पाली सङ्गमको आयोजनामा काठमाडौँमा ‘पाल्पा महोत्सव–२०८०’ आयोजना हुने भएको छ । पाल्पाली सङ्गमले आफ्नो स्थापना दिवस पारेर यही वैशाख ९ गते ‘पाल्पा महोत्सव–२०८०’ आयोजना गर्न लागेको हो । पाल्पाबाट काठमाडौँ आई बसोबास गरिरहनुभएका व्यक्तिको सक्रियतामा जिल्लाको विकासका लागि विभिन्न गतिविधि सञ्चालन हुँदै आए पनि २०४८ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सङ्गम स्थापना गरी पाल्पाको विकास निर्माणमा अवधारणागत, नीतिगत, आर्थिक तथा भौतिक योगदान गर्दै आएको सङ्गमका अध्यक्ष विष्णुबहादुर खत्रीले जानकारी दिनुभयो । उक्त महोत्सवमा पाल्पाको स्थानीय कला संस्कृति झल्काउने कौरा तथा सोरठी नाच, खेली तथा चुट्कासँगै पाल्पाली कलाकारको प्रस्तुति रहने अध्यक्ष खत्रीले बताउनुभयो । यस्तै, महोत्सवमा रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, चुकाउनी, बटुकलगायत पाल्पाली परिकार, ढाका तथा करुवालगायत पाल्पाली घरेलु उत्पादन, पाल्पासम्बन्धी फोटो, भिडियो र पुस्तक प्रदर्शन तथा बिक्री वितरण हुनेछ । सङ्गमका महासचिव जीवन भण्डारीले पाल्पामा जन्मेर काठमाडौँमा बसेका व्यक्तिलाई जिल्लाप्रति जिम्मेवार बोध गराउन र जिल्लामा उत्पादित सामग्री प्रदर्शन तथा बिक्रीवितरण गर्न महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । —
  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १५:२८
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सरकार दत्तचित्त भएर लागेको छ : सञ्चारमन्त्री शर्मा
शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सरकार दत्तचित्त भएर लागेको छ : सञ्चारमन्त्री शर्मा
बेपत्ता युवक पाँच दिनपछि मृत फेला
बेपत्ता युवक पाँच दिनपछि मृत फेला
हुम्लाको ताँजकोटमा आँखा शिविर
हुम्लाको ताँजकोटमा आँखा शिविर
विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था
विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था
५ करोडको ठाउँमा २० करोड लिँदा कसरी राष्ट्रहितविपरीत हुन्छ : प्रधानमन्त्री
५ करोडको ठाउँमा २० करोड लिँदा कसरी राष्ट्रहितविपरीत हुन्छ : प्रधानमन्त्री
आईएनजीओको कार्यक्रम गर्न आरआर र नेपाल ल क्याम्पसमा पढाई बन्द
आईएनजीओको कार्यक्रम गर्न आरआर र नेपाल ल क्याम्पसमा पढाई बन्द
रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति
रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति
प्रतितोला रू आठ सयले बढ्यो सुनको मूल्य
प्रतितोला रू आठ सयले बढ्यो सुनको मूल्य
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: