हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा

लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ प्रविधि

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १५:३४
लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ प्रविधि
बाँकेमा लहरे तरकारी खेतीको उत्पादन बढाउन स्थानीय किसानले ‘थ्री जी कटिङ’ प्रविधि सुरु गरेका छन् । कृषि ज्ञान केन्द्र, बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले लहरे तरकारी बालीमा भाले फूलभन्दा पोथी फूलको सङ्ख्या बढाएर किसानले उत्पादनमा फाइदा लिने विधि ‘थ्री जी कटिङ’ प्रविधि भएको जानकारी दिँदै अध्ययन गरेका अगुवा किसान यस प्रविधिमा आकर्षित भएको बताउनुभयो । “अधिकांश अगुवा किसानले यस्तो प्रविधिमा चासो दिनुभएको छ”, उहाँले भन्नुभयो । वागवानी अधिकृत यादवले किसानले प्रयोग गर्ने मल, सिँचाइको प्रबन्ध र कीटनाशक औषधिको प्रयोगका आधारमा ६ देखि १० गुणा बढी उत्पादन लिन सकिनेमा जोड दिँदै लहरे बालीको पुस्तान्तरणबाट किसानले उत्पादनमा वृद्धि गर्न सक्ने उल्लेख गर्नुभयो । जिल्लाको डुडुवा गाउँपालिका–४ र ५, खजुरा गाउँपालिकाका केही वार्डमा यो प्रविधिबाट किसानले लाभ लिएका छन् । उहाँ भन्नुहुन्छ, “बाँकेमा लहरे तरकारी बालीमा यसलाई नयाँ प्रविधि मानिएको छ ।” यादवले टमाटरमा सबैभन्दा पहिले सो प्रविधि बाँकेमा अपनाइएको उल्लेख गर्दै जिल्लामा करिब चार वर्षदेखि किसानले अभ्यास गरेको बताउनुभयो । खजुरका किसान पदम रानाले अहिले लौकामा यो प्रविधि अपनाइएको उल्लेख गर्दै सो प्रविधि प्रभावकारी भएको अनुभव सुनाउनुभयो । उहाँले उत्पादन बढाउन मल र सिँचाइको व्यवस्थापनसँगै फल समयमा नै टिप्न आग्रह गर्दै एउटै लौकाको पातबाट तीन फल लाग्ने जानकारी दिनुभयो । “जनसङ्ख्या बढाउन सकिन्छ तर व्यवस्थापनमा पनि गम्भीर हुनुपर्छ”, किसान रानाले भन्नुभयो । यो प्रविधिबाट तरकारीको उत्पादन १० गुणासम्म बढी हुन सक्ने बताइएको छ । बिरुवाको तेस्रो पुस्ताको हाँगामा फल फलाउने विधिलाई ‘थ्री जी कटिङ’ प्रविधि मानिएको हो ।—
  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १५:३४
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग
अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग
टोखामा विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम
टोखामा विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम
आज नेपाल र प्यालेस्टाइन भिड्दै
आज नेपाल र प्यालेस्टाइन भिड्दै
झापामा छुट्टै बालुवाटार काण्ड : माओवादीकै नेतासहित ३५९ विरुद्ध मुद्दा दायर
झापामा छुट्टै बालुवाटार काण्ड : माओवादीकै नेतासहित ३५९ विरुद्ध मुद्दा दायर
बैंक तथा लघुवित्तका समस्या गम्भीर रूपमा लिएका छौँ : प्रधानमन्त्री
बैंक तथा लघुवित्तका समस्या गम्भीर रूपमा लिएका छौँ : प्रधानमन्त्री
राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै
राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै
राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही
राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही
पाँच करोडको लगानीमा ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा
पाँच करोडको लगानीमा ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: