नवनियुक्त वन तथा वातावरण मन्त्री र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीले लिए शपथ

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १०, २०८० ११:0६
नवनियुक्त वन तथा वातावरण मन्त्री र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीले लिए शपथ

काठमाडौं ।  नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । प्रमिला कुमारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

 

 

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १०, २०८० ११:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट